रोशनी शाहीले आफु भित्र लुकाएको कथा,सधै महिला मात्र दोशी,एउटा देखिएको कथा रोशनीको लोकतन्त्रमा यस्ता पारस धेरै छन (भिडियो हेर्नुहोस )


२०६८ सालमा दु*र्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शो*क पर्‍यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो । बिमारकै कारण उनको स्वभावमा बारम्बार अदलबदल भइरह्यो । कहिले कसैसँग बोलिनन्, कहिले सबैसँग झ*गडा गरिन्। घरमा धेरै सामान फुटे, संसद् सचिवालयका सहकर्मी रु*ष्ट हुँदै गए, आफन्त र नातेदार टाढिँदै गए। गहिरो प्रेममा परेर बिहे गरेका श्रीमान्को माया पनि उनी डिप्रेसनमा गएपछि बिस्तारै तैरिँदै तैरिँदै किनारा लाग्यो। ‘म त एक्ली छु, बाँच्नै मन लाग्दैन, म*र्छु भनेर दुईपटक कोसिस गरें, म*रिनँ,’ रोशनी शाहीले यसो भनिरहँदा अनुहार भावशून्य थियो।

बुधबार साँझ साढे ७ बजेतिर म उनको कोठामा छिर्दा नीलो सलले टाउको बाँधेर सोफामा सुतिरहेकी थिइन्। मलाई देख्नेबित्तिकै हत्तपत्त उठेर हात जोड्न तम्सिएकी उनका हात थरथराइरहे। सोधें, ‘सञ्चो छैन?’ उनले ‘हो’ भनेर टाउको हल्लाइन्। मलाई रोशनीसँगै कोठामा छाडेर उनका श्रीमान् चित्रजंग शाही बाहिर निस्किए। मलाई रोशनीबाट कुनै सन*सनी खोज खुलासा गराउनु थिएन, न ‘मिडियामा किन बोली फेरिरह्यौ?’ भनेर र्‍याखर्‍याख्ती पार्नु थियो। धेरै प्रमाणले उनी पीडित हुन् भन्ने आधार तयार गरिसकेको थियो। त्यही आधारमा उनीसँग कुराको सुरुवात मैले आइतबार साँझकै प्रसंगबाट गरें। भिडियो हेर्नुहोस

(Visited 47 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु