साउदी लचिलो बन्दै : युवतीलाई स्कर्ट लगाएरै घुम्‍ने अनुमति


?????????????????????????????????????????????????????????

पर्यटन प्रमुख अहमद अल खतिबका अनुसार पर्यटक युवतीका लागि बुर्का अनिवार्य हुनेछैन । सरकारले नयाँ भिसा कार्यक्रम घोषणा

रियाद : साउदी अरेबियाले विदेशी पर्यटकका लागि लचि,लो नी,ति अपनाएको छ । साउदीले पर्यटन क्षेत्रमा वैदेशिक लगानी आक,र्षित गर्न ४९ देशका पर्यटकका लागि नयाँ भिसा कार्यक्रम घोषणा गर्ने जनाएको छ । परम्परागत मुस्लिम राज्य साउदीले भ्रमणमा आउने युवतीका लागि समेत अन्य मुलुकमा झैँ स्कर्ट लगाउन पाइने नीति ल्याउँदैछ ।

हालसम्म साउदीमा सार्वजनिक स्थलमा महिलाका लागि पहिरनमा अनु,दार नी,तिका साथै पुरुष र महिला डे,टिङ गर्नु प्रतिब,न्ध थियो ।

पर्यटन प्रमुख अहमद अल खतिबका अनुसार पर्यटक युवतीका लागि बु,र्का अनिवार्य हुनेछैन । सरकारले नयाँ भिसा कार्यक्रम घोषणा गर्दै विदेशी कम्पनीलाई लगानीका लागि आग्रह गरेको हो ।

खतिबका अनुसार चीन, जापान, यूरोप र अमेरिका साउदीको प्रमुख लक्षित मुलुक हुन् । हालसम्म साउदीमा सार्वजनिक स्थलमा महिलाका लागि पहिरनमा अनुदार नीतिका साथै पुरुष र महिला डेटिङ गर्नु प्रति,बन्ध थियो । ‘अन्य वस्तुसँग रमाउन साउदी आउने पर्यटक हामीसँग प्रसस्त हुनेछन्,’ खतिबले भने ।

(Visited 3 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु