महराको कारण दशैंको मुखमा रोशनिको श्रीमानले दिए डिभोर्स,लेखे रोशनीलाई मन छुने पत्र (भिडियो हेर्नुहोस )

सभामुख कृष्णबहादुर महरालाई यौ*न दु*र्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान-श्रीमतिले सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो।सम्बन्ध विच्छेदमा श्रीमान्-श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते।समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’उल्लेख गरिएको छ ।
संसद सचिवालयमा कार्यरत शाहीले सभामुख महराले आफूलाई ब*ला*त्कार गरेको आरोप लगाएकी थिइन्।भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफूमाथि दु*र्व्य*वहार गर्दै आएको दाबी गरेकी थिइन्। तर २४ घण्टा नबित्दै उनले बयान फेरेकी छन् ।नागरिक खबरको १६ मिनेट लामो भिडियोमा ती महिलाको परिचय लुकाइएको छैन।बरु अन्तर्वार्ताकारले ती महिलालाई सोध्छन्- तपाईँसँगको यो कुराकानी प्रशारण गर्दा हुन्छ ? रोशनी नाम भएकी ती महिलाले एकछिन सोचेर जवाफ दिन्छिन्- ‘हुन्छ।’ भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्