महरा का ण्ड ल ज्जास्पद भएको भन्दै शशीविक्रम आफैंले लगाए का लोमो सो र जु त्ताको माला


काठमाडौं । विवेकशील नेपाली पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्की आफैंले आफ्नो अनुहारमा का लोमो सो र जुत्ता को माला लगाएका छन् । उनले पछिल्लो समय उत्कर्षमा रहेको महरा का ण्ड निकै ल ज्जा स्पद भएको भन्दै लोक तान्त्रिक भनिएको मुलुकमा रहेर यो सब टु लुटुलु हेरेर पनि केही गर्न नसक्नुको पी डा पोखेका छन् ।

उनले सबै नागरिकको समान हैसियत हुने भनेर लोकतन्त्र ल्याएपनि त्यसो हुन नसकेको बताउँदै वर्तमान घ टनाक्रमले कानून ठूलालाई चै न सानालाई ऐन चरिता र्थ भएको बताउँदै आफुले आफैंलाई प्रश्न गर्दै का लोमो सो लगाउनु परेको बताए । उनले सबै नेपाली लाई समेत आफ्नो अनुहारमा का लो पो तेर जु त्ताको माला लगाउन आग्रह गरेका छन् ।

उनले फेसबुक मार्फत सा र्वजनिक गरेको भि डियोमा भनेका छन् -‘सभामुख कृष्ण बहादुर महरालाई यौ*न दु र्ब्यव हार गरेको गम्भीर आ रोप लगाउँदै एक महिलाले भिडियोमा बोल्छिन् । खवर चारै तिर फैलिन्छ, देशका शीर्षस्थ नेता हरुले भिडियो फुटेज हेरेर महरा त्यहाँ पुगेको निष्कर्ष निकाल्दै राजीनामाको निर्देशन दिन्छन् तर भोलिपल्टै महिलाले बोली फेर्दै दु र्ब्यव हार नभएको अभिव्यक्ति दिन्छिन। कार्कीले अगाडि भनेका छन् -‘महिलाको भोलपल्टै फेरिएको अभिब्यक्ती कस्तो द बाव र प्र भावबाट आयो ? उनले यो विषयले सदनकाे गरिमामाथि समेत आँ च पुर्याएको बताए ।

(Visited 33 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु