महरा काण्ड सेलाउन नपाउंदै अर्काकी श्रीमतीसँग कोठामा रंगेहात समातिए कांग्रेस नेता, श्रीमान आएपछि भाग्न खोज्दा यसरि पक्राउ परे (भिडियो)


रुपन्देही। अचेल दिनानुदिन नेपालका राजनैतिक धारण गरेका ब्यक्तिहरूबाट हुने गरेका भ्रष्टाचारको घटना त यसरी फैलिएको छ कि अब नसुन्ने नेपाली नै कम हुन सक्छन । तर नेताहरू भ्रष्ट त एकातिर छदै छन, उसो र फेरि सामाजिक रूपमा समेत प्रतिष्ठा गुमाइरहेका छन् । नेता बनेर पैसाको बलमत्ते लडाइमा फसेकाहरू तिनै शक्तिका आडमा युवती तथा केटी काण्डमा यसरी बेसरी फस्दै गैरहेका छन् । यस्ता घटनाहरूले नेपालको राजनैतिक अवस्था कता लाग्दैछ सजिलै अनुमान गर्न सकिन्छ ।

यतिबेला महराको घटना सेलाउन नपाउँदै फेरि रुपन्देही कांग्रेसका एक नेताको यस्तो कर्तुत बाहिर आएको हाे । ती काँग्रेसका नेता अर्कैकि श्रीमतीसँग रं’गेहात प’क्रा’उ परेका छन् । बुटवल उपमहानगरपालिका–१२ बेलबासकि एक स्थानीय महिलासँग मा’दक पदार्थ से’वन गरिरहेको अवस्थामा कांग्रेस नेता प’क्राउ परेका हुन । प’क्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका–१० सा’लझण्डी निवासी हरि पोखरेल छन् ।

पोखरेल गत प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दावेदारी प्रस्तुत गरेका थिए । यद्यपि उनलाई कांग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन । उनिसँगै प’क्राउ परेकी महिला भने नेकपाकी कार्याकर्ता रहेको र केही महिना अघि उनलाई पार्टीले कारबाही गरेको बुझिएको छ ।

बुटवल उपमहानगरपालिका–१२ बेलबासकी एक महिलासँग मा दक प दार्थ से वन गर्दै गरेको अवस्थामा उनका श्रीमानले रं’गेहात फे’ला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ‘मैले प्रहरीलाई खवर गरेको हुँ भन्दै जानकारी दिएका थिए । उनको खबर पाए लगत्तै प्रहरी आएर दुवैलाई यस्तो अवस्थामा भेटेपछि समाते लगेको छ।’ ती महिलाका श्रीमानले भने ।

पोखरेल र ती महिला कोठामा मा’द’क पदार्थ से’वन गर्दै अ’श्ली’ल चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर महिलाका श्रीमान् कोठामा पुगेका थिए । प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको उनीहरुलाई महिलाका श्रीमानले दिएको उजु री पछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

(Visited 29 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु