यस्तो छ महराले प*दबाट रा*जिनामा दिएको पत्र


काठमाण्डौ , प्र*तिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सभामुख प*दबाट रा*जीनामा दिएका छन् ।उपसभामुखलाई स*म्बोधन गरेर दिएको रा*जीनामा पत्रमा भनिएको छ, “हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो च*रित्रमा ग*म्भीर प्रश्न उ*ठाइ लगाइएको आ*रोपबारे स*त्यतथ्य, नि*ष्पक्ष र स्व*तन्त्र छा*नबिनका लागि अ*नुसन्धान गर्न स*हज होस् भनि नै*तिकताका आधारमा आजकै मितिदेखि छा*नबीन प्र*क्रिया नसकिँदासम्मका लागि रा*जीनामा दिएको छु ।उनीमाथि सत्तारुढ द*ल नेपाल कम्युनिष्ट पा*र्टी भित्रबाट द*बाब ब*ढेपछि रा*जीनामा दिएका हुन्। महराले घ*टनाको नि*ष्पक्ष छा*नविन होस् भनेर रा*जीनामा दिएको बताए।

उनले भने, ‘ममाथि झु*टो आ*रोप लगाइएको छ यसको नि*ष्पक्ष छा*नविन होस् भनेर रा*जीनामा दिएको हुँ।’ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले महरालाई रा*जीनामा दिन सुझाव दिनुभएको थियो। ओली र दाहालले सभामुख मु*छिएको घ*टनाले सरकार र नेकपाको समेत ब*दनामी हुनसक्ने भन्दै रा*जीनामा दिन सु*झाव दिनुभएको हो। प्रधानमन्त्री ओली नि*कट एक नेताका अनुसार सभामुख महरालाई रा*जीनामा दिएर घ*टनाको नि*ष्पक्ष छा*नविनका लागि मा*र्ग खो*लिदिन भनिएको थियो।

दाहाल नि*कटस्थ एक नेताले पनि महरालाई रा*जीनामा दिन सु*झाव दिइएको बताउनुभयो। महराले नेकपाका शि*र्ष नेताहरुलाई स*म्पर्क गरी आफूलाई फ*साउन खो*जिएको बताएका थिए। तर, अध्यक्षहरु ओली र दाहालले घ*टना सं*वेदनशील भएको र सर कार र पार्टीलाई ब*दनाम गर्न खो*ज्नेहरु स*क्रिय हुनसक्ने भन्दै रा*जीनामाका लागि सु*झाव दिनुभएको थियो। तीनकुनेस्थित एक महिलाको डे*रामा पुगेर उनले जर्ब*जस्ती गरेको खबर बाहिर आएपछि सभामुख स*मस्यामा परेका थिए।

(Visited 25 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु