रोल्पाको लुंग्री खोलामा बस ख,स्यो, २ जनाको मृ,त्यु


रोल्पा : पूर्वी रोल्पाको लुंग्री खोलामा बस ख,स्दा २ जनाको मृ,त्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक या,त्रुको मृ,त्यु भएको हो।

मृ,त्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन्। सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ। गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ। घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उ,द्दारमा खटि,एका हुन्। दुईजनाको श,व निकालिएपनि बसभित्र अरु यात्रु फसिर,हेको वा नरहेको केही खुलेको छैन।

खोलको खोँ,चमा बस दुर्घटनाग्र,स्त अव,स्थामा छ। पानीको बहाव धेरै भएकाले उद्दा,रमा क,ठिनाई भइरहेको छ। बस फर्काउन जानेक्रममा बसभित्र तीन जना मानिस रहेको अनुमान गरिएको छ। यद्यपी, यसको पुष्टी भने हुन नसकेको प्रनाउ गुरुङले बताए। सिर्पतर्फ यात्रु लिएर जानका लागि जिपपार्क नजिकै गाडी फर्काउन गएका वेला दुर्घटना भएको बताइएको छ।

(Visited 13 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु