निर्म,लाकाे न्यायकाे लागि भाई,रल चित्र बनाउने गुम,नाम सागरकाे बारेमा जान्नुहाेस …..

Loading...
इमेची संवाददाता | प्रकाशित भएको : September 30th, 2019

आजबाट २३ वर्षमा प्रवेश गरेका झापाली चित्रकार सागर दंगाललाई हाम्राे टिमकाे तर्फबाट जन्मदिनकाे धेरै धेरै शुभकामना ! उनी हाम्रा सहयाेगी हुनुकाे साथै , हाम्राे टिममा आवद्ध छन् !

निर्म,लाकाे न्यायकाे निम्ति आफ्नाे चित्रकला मार्फत समाज र सम्पुर्ण देशलाई नै जागरुप गराउन सफल भाई अहिले गुमनाम जस्तै छन् । सरकार र स्थानीय निकायले उनकाे क्षमताकाे कदर गर्दै उनकाे कलामार्फत पर्यटन वर्ष २०२० मा सहभागी गराउन सके पनि पर्यटनमा टेवा पुग्न सक्छ ।

जन्मदिनकाे शुभकामना सागर जी

आगामी दिनहरुमा अझै राम्राे गर्दै जानु, उज्वल भविष्यकाे कामना गर्दै भविय्यमा अझ सफल भएकाे हेर्न चाहन्छाै

उनकाे जन्मदिनमा उनीले काेरेका चित्रहरु हेर्नुहाेस !!

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु