रेणु दाहाललाई घरबाट थुतेर बाहिर निकाल्छु, चितवनबाटै बहिस्कार गर्छु भन्दै दिईन ठाडो चुनौती (हेर्नुस भिडियो)


भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको चरित्र हत्या गर्ने नियतले सामाजिक सञ्जालमा सामग्री पोष्ट हुन थालेपछि त्यसविरुद्द प्रहरी सक्रियताको माग उठेको छ।

शनिबारका दिन ज्ञानेन्द्र शाहीमाथि चितवनमा आ’क्रमण भएपछि शाही समर्थकहरुले रेनु दाहालको चरित्र ह’त्या गर्न खोजेका हुन्। शाही समर्थकहरुले रेणु दाहालमाथि अश्लिल गा’ली गलौज गर्नुका साथै सामाजिक सञ्जालमा अपाच्य तस्वीर र अन्य सामग्री पोष्ट गरेका छन्।

जननिर्वाचित मेयरविरुद्ध गरिएको यस्ता हर्कतविरुद्ध नेपाल प्रहरीले सक्रियता देखाउन नसकेको भन्दै प्रहरीको समेत आलोचना गरिएको छ। शाही समर्थकहरुले उक्त घटनामा रेणु दाहालको हात रहेको भन्दै उनको आलोचना गरेका हुन्। रेणु दाहालसँगै नेकपा अध्यक्ष प्रचण्डलाई समेत जोडेर आलोचना गरिएको देखिन्छ।

यसै बीच ज्ञानेन्द्र शाहीका समर्थकले काठमाडौँको ट्रमा सेन्टरबाट बोल्दै मेयर दाहालमाथि आक्रोस पोखेकी छिन । दाहाललाई घरबाटै थुतेर चितवन जिल्ला बाट बहिस्कार गर्ने उनि बताउछिन । पुरा भिडियो तल हेर्नुहोला ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु