एक साताअघि बे’पत्ता भएकी बालिका प्रविनाको श’व भेटियो


म्याग्दी : बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बे’पत्ता भएका दुई बालिकामध्ये एकको श’व फे’ला परेको छ। असोज ५ शनिबार राति बाढीले दुई बालिकालाई बे’पत्ता बनाएको थियो। बाढीले १० वर्षीया प्रविना परियार र आठ वर्षीया अनुष्का परियार बे’पत्ता बनाएको थियो। तीमध्ये प्रविनाको श’व आइतवार साँझ बाग्लुङको मालढुङ्गा क्षेत्रमा फे’ला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीका अनुसार श’व आ’फन्तको जि’म्मा लगाइएको छ।

ती बालिकाहरु बगरफाँटकी माया परियारको घरमा पाहुना गएका बेला बाढीले बे’पत्ता बनाएको थियो। अनुष्काको अ’वस्था भने अझै थाहा हुन सकेको छैन। खोलाले धा’र प’रिवर्तन गरी बस्तीमा पस्दा दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको घर पू’र्ण क्ष’ति गरेको छ। तीन घरमा आं’शिक क्ष’ति गरेको छ। सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भ’वन शौ’चालय र खेलमैदान पू’र्ण क्ष’ति भएको छ।

(Visited 3 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु