रेनु दाहाललाई गा’ली गर्ने एक दर्जन वि’रुद्द कि’टानी जा’हेरी, विदेश भएकालाई पनि का’र्वाही गरिने


चितवन, भरतपुर महानगरपालिका मेयर रेनु दाहालका बारेमा गा’लीगलौज गरी सामाजिक स’ञ्जालमा लेख्ने एकजना पक्राउ परेका छन् ।चितवन जिल्लाका प्रहरी प्रमुख दान बहादुर मल्लले दिएको जानकारी अनुसार, मेयर रेनुको च’रित्र ह’त्या गर्ने किसिमका वि’द्युतीय सामग्री प्र’काशन र प्र’सारण गरेको आ’रोपमा पूर्वी चितवनका ३० वर्षीय पशुपति श्रेष्ठ पक्राउ परेका हुन ।शनिवार ज्ञानेन्द्र शाहीमाथि आ’क्रमण भएपछी मेयर रेनुवि’रुद्द कतिपय व्यक्तिले गा’लीगलौज गरी सामाजिक सञ्जालमा सा’मग्री प्र’काशन तथा प्र’सारण गरेपछि प्रहरीले स’क्रियता बढाएको हो ।

एसपी मल्लका अनुसार, मेयरवि’रुद्ध त’थानाम लेख्ने एक दर्जन व्यक्ति वि’रुद्द जा’हेरी परेको छ भने कतिपय व्यक्तिलाई प्रहरीले खो’जी गरिरहेको छ ।“एक दर्जनजति उ’जुरी परेका छन् ।” मल्लले भने, “भोली हामीकहाँ आएका सबै उ’जुरीलाई नेपाल प्रहरी को सा’इबर से’लमा पठाउँछौं ।”वि’द्युतीय अ’पराध अन्तर्गत पर्ने किसिमका अ’पराध गर्ने चितवन जिल्लामा रहेका व्यक्तिलाई जिल्ला प्रहरीले का’र्वाही अघि ब’ढाउने र नेपाल तथा बाहिर रहेकाहरुलाई केन्द्रीय सा’इबर ब्यू’रोले का’र्वाही शुरु गरेको उनले जानकारी दिए ।“वि’द्युतीय अ’पराध गर्ने जो कोहीलाई पनि का’र्वाही गरिन्छ ।”

भरतपुर महानगरकी मेयर रेनु दाहाल । फाइल तस्विर ।

मल्लले भने, “नेपाल बाहिर रहेकालाई पनि को कहाँबाट पो’ष्ट गरिरहेका छन, त्यो ट्र’याक गर्ने काम भइरहेको छ । सबैमाथि का’र्वाही हुन्छ ।”मेयर रेनु विदेशमा रहेको बेला नेपालमा उनीवि’रुद्ध पो’ष्ट गरेपछि प्रहरीले कार्वाही गर्ने बताएको केही घण्टामा नै केही व्यक्ति पक्राउ परेका हुन ।मेयर रेनुले भने अ’राजक त’त्वहरुले आफू वि’रुद्द प्र’चारबाजी गरिरहेको बताउँदै यस्ता त’त्वविरुद्द बो’ल्न फु’र्सद नभएको प्रा’रम्भिक प्र’तिक्रिया दिएकी छिन् । चितवन कार्यक्रमका लागि पुगेका शाहीमाथि आ’क्रमण पछी कतिपयले मेयर रेनुको आ’देशमा यस्तो भएको भन्दै आ’लोचना गन शुरु गरेका थिए ।

शनिवारका दिन ज्ञानेन्द्र शाहीको कार्यक्रम बि’थोलिएको थियो ।आ’लोचना गर्ने अ’धिकार सबैको भएपनि सा’र्वजनिकरुपमा गा’लीगलौज गर्ने, च’रित्रहत्या गर्ने र मा’नमर्दन गर्ने छू’ट कसैलाई नभएको भन्दै अ’मर्यादित कुरा सा’र्वजनिक गर्नेमाथि प्रहरीले का’र्वाही गर्ने मल्लले बताए ।ज्ञानेन्द्र शाहीमाथि सु’रक्षा चु’नौती भएकोले का’र्यक्रम नगर्न समेत अ’नुरोध गरेको उनले बताए ।

(Visited 7 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु