एसपी मल्ल भन्छन्: आ’क्र’म’ण गर्ने समूहलाई समा’उन सकिएन


काठमाडौं। भ्र’ष्टाचार वि’रोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आ’क्र’म’ण गर्ने समूह भागेकाले स’माउन नसकिएको जबाफ चितवन प्रहरीले दिएको छ। उक्त घ’टना भएको २४ घन्टा बितिसक्दासम्म प्रहरीले कसैलाई प’क्राउ गर्न सकेको छैन। चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले शाहीमाथि सां’घा’तिक आ’क्र’मण गर्ने समूह भागिसकेकाले समाउन नसकिएको बताए। शाहीमाथि नेकपा कार्यकर्ता अविरल पोखरेलको नेतृत्वमा आ’क्र’मण भएको थियो।

प्रत्यक्षदर्शी भने आ’क्र’मण गर्दा प्रहरी नजिकै रहे पनि घ’टना रोक्न कुनै पहल नगरेको बताउँछन्। घ’टनाका बेला शाहीसँगै रहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने, ‘नेकपा कार्यकर्ता पोखरेल नेतृत्वको समूहलाई हामीले प्र’ति’कार गर्न खोज्यौँ। प्रहरी त्यहीँ थियो। तर केही गरेनन्।’ शाहीमाथि शनिबार दिउँसो चितवनको चौबीसकोठीस्थित होटल ग्लोबलमा एक समूहले आ’क्र’म’ण गरेको थियो। होटलका मजदुर तथा प्रत्यक्षदर्शीले खिचेको तस्बिरमा भा’ला र र’ड प्र’हार गरेको देखिएको छ। ‘नेपालका लागि नेपाली’ नामक संस्थामार्फत अभियानमा संलग्न शाही, माओवादीका पूर्व बाल लडाकु लेनिन विष्ट, शक्ति शाही, शंकर देउजामाथि आ’क्र’मण भएको थियो।

ज्ञानेन्द्र शाहीमाथि रड र भालाले हानेको भिडियो बाहिरियो

भरतपुर महानगरपालिकामा भएको एक अर्ब बढीको भ्र’ष्टाचा’रको तथ्यांकसहित पर्दाफास गर्ने तयारीका साथ चितवन पुगेका अभियन्ताले प्रहरी आग्रहपछि कार्यक्रम स्थगित गरेका थिए। शनिबार २ बजेका लागि निर्धारित कार्यक्रममा १२ बजेदेखि नै आयोजकहरु भेला भइसकेका थिए। कार्यक्रम स्थल पुग्दा माइक र ब्यानर हटाइसकेको थियो। प्रहरीले पनि ‘यहाँ कार्यक्रम नगर्नुस्, तपाईंहरूमाथि प्र’तिकार हुन्छ’ भनेको वरिष्ठ अधिवक्ता भण्डारीले जानकारी दिए।

आयोजकका तर्फबाट शान्तिपूर्ण कार्यक्रम गर्न किन नदिने ? शान्तिपूर्ण कार्यक्रममा रोक लगाउने कि आक्रमणकारीलाई निय’न्त्रण गर्ने भन्ने प्रश्न गर्दा त्यहाँ खटिएका प्रहरीले ‘हामीलाई माथिबाट यस्तै आदेश छ’ भन्ने जबाफ दिएका थिए। त्यसपछि आयोजकले होटेलमै पत्रकार सम्मेलनको तयारी गर्दा आ’क्र’मण भएको थियो। एसपी मल्लले भने, ‘ज्ञानेन्द्र शाहीमाथि आ’क्र’म’ण हुँदै छ भन्ने सूचना हामीले पहिल्यै पाएका थियौं। यसको खबर शाहीलाई गराएर कार्यक्रम रोक्न अनुरोध गरेका थियौं। तर उहाँहरूले अटेर गर्दा आक्रमण भयो।’

आ’क्र’म’णबाट शाहीको घाँ’टी पछाडिको ह’ड्डी भाँ’च्चिए’को छ भने टा’उको, छा’ती, खु’ट्टामा ग’म्भी’र चो’ट लागेको छ। काठमाडौंस्थित ट्रमा सेन्टरमा उप’चार गराइरहेका शाहीको अवस्था ख’तरामु’क्त रहेको चिकित्सकले बताएका छन्। अभियन्ताले घ’टनाका सम्बन्धमा छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उ’जुरी दिएका छन्।

पछिल्ला केही घ’टनाक्रमलाई लिएर नेकपाको भ्रातृसंस्था युवासंघले शाहीलाई चितवन प्रवेशमा रोक लगाएको भन्दै वक्तव्य निकालेको थियो। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले शाहीले आफूवि’रुद्ध गलत प्रचारबाजी गरेकाले चितवन आए ठेगान लगाउने अभिव्यक्ति दिएको दुई साता नबित्दै शाहीमाथि आ’क्रम’ण हुनुले दाहालकै योजनाअनुसार आ’क्र’मण भएको आ’शं’का अभियन्ताको छ।

यस्तो थियो घटना

‘नेपालका लागि नेपाली’ संस्थाले शनिबार २ बजे कार्यक्रम गर्ने तयारी गरेको थियो। अभियन्ताहरू १ बजे नै कार्यक्रम स्थलमा पुगेका थिए। माइक र ब्यानर निकाल्न प्रयास गर्दा समर्थकले प्र’तिकार गरेका थिए। प्रहरीले पनि ‘कार्यक्रम नगर्नुस्। माथिको आदेश छ। तपाईंहरुमाथि प्र’तिकार हुन सक्छ’ भनेको थियो।

आयोजकले शान्तिपूर्ण कार्यक्रम गर्न दिने कि प्रतिकार्य रोक्ने भनेर प्रहरीसँग जबाफ मागेका थिए। त्यसपछि कार्यक्रम स्थलमा प्रहरी प्रवेश गर्‍यो। आयोजकलाई ति’तर’बि’तर पारिदियो र केहीलाई निय’न्त्रणमा लियो। अनि अभियन्ताहरूले कार्यक्रम स्थगन गरेर होटलमै पत्रकार सम्मेलन गर्ने तयारीमा थिए। त्यो थाहा पाएपछि केही व्यक्ति होटलमा प्रवेश गरे।

पार्किङमा स्थलमा माइक्रोबसबाट ओर्लंदै गरेका शाहीमाथि आ’क्र’म’ण सुरु गरे। होटलबाहिर प्रहरी तै’नाथ थियो। तर घटना रोक्न प्रयास गरेन। आ’क्र’म’ण’कारीले भा’ला, खु’कु’री र छ’ड’ले माइक्रोबसमा छिरेर शाहीलगायतमाथि आ’क्र’म’ण गरे।

केही व्यक्तिले ‘यसो नगर्नुस्’ भन्दा आ’क्र’म’ण’का’रीले नि’रन्तर प्र’हा’र गरिरहे। आ’क्र’म’ण’मा घा’इते भएका शाही आधा घन्टा बे’हो’स भएका थिए। त्यसपछि मात्र प्रहरी घ’टन’स्थलमा पुगेको थियो। प्रहरी पुग्दा आ’क्र’म’ण’कारी भागिसकेका थिए।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु