नवरात्रिमा गर्नै नहुने १० काम


काठमाडौं । दशैंको नवरात्रि शुरु भइसकेको छ । यस पटकको नवरात्रिमा विशेष संयोग परेको छ । यस्तो शुभ संयोग १५ वर्ष पछि परेको ज्योतिषहरुले बताएका छन् । नवरात्रिको १० दिनमा दुर्गा भवानीको विशेष पुजा गरिन्छ । देवीको भक्तिमा डुब्ने भक्तजनहरुले उपबास गर्छन् भने देवी दुर्गाको मुर्ति स्थापना गरेर कलश स्थापना गरिन्छ ।
दुर्गा सप्तशतिका अनुसार नवरात्रिमा यी १० काम भुलेर पनि गर्नु हुँदैन ।

१. नवरात्रिको सममया उपबास गर्नेहरुले दरी, कपाल वा जुङ्गा का’ट्नु हुँदैन ।

२. कलश स्थापना भएपछि घरको ढोका लगाएर खाली छोड्नु हुँदैन ।

३. ९ दिन सम्म सात्विक भोजन गर्नु पर्छ । नवरात्रिमा माछा मासु, लसुन प्याज सेवन गर्नु हुँदैन ।

४. उपबास गर्ने ब्यक्ति ब्रत बस्दा अन्नको सेवन गर्नु हुँदैन ।

५. विष्णु पुराणका अनुसार नवरात्रिको व्रतको समयमा दिउसोको समयमा सुत्नु हुँदैन ।

६. उपबास बस्दा म दि रा सेवन गर्नु बर्जित छ ।

७. ब्रतको समयमा चुरोट खै नी पनि सेवन गर्नु अशुभ मानिन्छ ।

८. व्रतको समयमा शारी रि क स म्ब न्ध राख्दा ब्रतको फल प्राप्त नहुने धर्म शास्त्रमा उल्लेख छ ।

९. महिलाले माषिक धर्मको समयमा दुर्गा पुजा गर्नु हुँदैन ।

१०. माषिक धर्मको सात दिन सम्म दुर्गा पुजा वर्जित गरिएको छ । यो समयमा उपबास पनि बस्नु हुँदैन ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु