ज्ञानेन्द्र शाहीलाई पूर्वमाओवादी नि*कट वाईसीएलले नि*र्घात कु*टपिट गरेको खुलाशा, ट्रमा सेन्टरमा भर्ना !

चितवन आक्रमणमा घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाही ट्रमा सेन्टरमा उपचारको लागि भर्ना हुँदै। तस्बिर-प्रतिभा चन्द/देश सञ्चार
काठमाडौं-चितवनमा आ*क्रमण घा*इते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्र*मा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ। ग*म्भिर घा*इते भएका उनको चितवन मे*डिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सु*रक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रे*फर गरिएको हो। आ*क्रमणबाट शाहीको टाउँकोमा चो*ट लागेको छ। शाही कु*टिएपछि सामाजिक सञ्जालमा सो घ*टनाप्रति चर्को आ*लोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आ*क्रमण फा*सिष्ट प्र*वृति भएको बताएका छन्।
उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार वि*रोधि देशभक्त नेपाली नागरिक हुन्। उनीमाथि जुन सां*घातिक प्र*हार गर्ने क्रि*या भयो त्यो फा*सिस्ट, अ*रिङगाले प्र*वृत्ति हो। यसको बि*रुद्ध सबै द*लमा रहेका युवा हरुले वि*रोध गर्न अब पछि ह*ट्नु हुदै न।’
ज्ञानेन्द्र शाहीलाई रड इटा ढुंगाले यसरी आक्रमण गरिएको रहेछ
ज्ञानेन्द्र सहि भ्रस्टाचार बिरोधि देस भक्त नेपाली नागरिक हुन्। उनि माथि जुन सांघातिक प्रहर गर्ने क्रिया भयो त्यो फासिस्ट अरंगले प्रबृत्ति हो. यसको बिरुद्ध सबै दल मा रहेका युवा हरुले बिरोध गर्न अब पछि हट्नु हुदैन
— Dr. Prakash C Lohani (@PCLohani) September 28, 2019
गगन थापा पनि बोले
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आज चितवनमा भएको आ’क्र’म’णको घो’र नि’न्दा गरेका छन् ।
कांग्रेस नेता थापाले शाहीमाथि आ’क्रमण गर्नेलाई का’यरको संज्ञा दिएका छन् । उनले भनेका छन्-‘ज्ञानेन्द्र शाही माथि आ’क्रमण गर्ने विचरा का’यर हरुका बारेमा के टिप्पणी गर्नु? यो कायरताका लागि उक्साउनेहरु दो’षी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ।’
देशका विभिन्न स्थानमा भ्रष्टाचारवि*रुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्र*ष्टाचार वि*रोधी कार्यक्रमको आ*योजना गरेको थियो।सोही कार्यक्रममा स*हभागि हुन गएका शाही चढेको गाडि माथि पूर्वमाओवादी नि*कट वाईसीएलले शाहीलाई नि*र्घात कु*टपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।
रवि लामिछाने

वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आ*क्रमणबाट अन्य पाँच जनासमेत घा*इते भएको बताए। घा*इते हुनेमा बाबुराम र प्रचण्डलाई हे*ग पुर्याउने चे*तावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्याेति हमाललगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए। घा*इते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घा*इतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएकाे छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन्।

प्रतिकृया दिनुहोस्