ज्ञानेन्द्र शाहीलाई आक्र म ण गर्नेसँग हिसाबकिताब खोज्ने गगन थापाको चेतावनी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आज चितवनमा भएको आ’क्र’म’णको घो’र नि’न्दा गरेका छन् ।
चितवनमा एक कार्यक्रममा सहभागी जनाउन गएको बेला शाहीमाथि उनी बसेकै होटलमा पुगेर अ’ज्ञात स’मूहले नि’र्घा’त कु’ट’पि’ट गरेको हो । शाहीको टा’उकोमा ग’म्भिर चो’ट लागेको छ । उनलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ ।
कांग्रेस नेता थापाले शाहीमाथि आ’क्रमण गर्नेलाई का’यरको संज्ञा दिएका छन् । उनले भनेका छन्-‘ज्ञानेन्द्र शाही माथि आ’क्रमण गर्ने विचरा का’यर हरुका बारेमा के टिप्पणी गर्नु? यो कायरताका लागि उक्साउनेहरु दो’षी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ।’

यसअगाडी सिधाकुरा जनतासँग कार्यक्रम प्रस्तोता रवि लामिछानेले फेसबुकमा एक स्टाटस लेख्दै ज्ञानेन्द्र शाहीमाथि भएको निर्घात कुटपीटको घोर विरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्