रवि लामिछाने भन्छन्  “ज्ञानेन्द्र शाही माथी गरिएको आक्र’मणको घोर बिरोध गर्दछु”


‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन चितवन पुगेका ज्ञानेन्द्र शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले चितवनको भरतपुरमा नि,र्घात रुपमा कु,टपीट गरेपछि चर्चित सञ्चारकर्मी रवि लामिछानेले यसको वि,रोध गरेका छन् ।

सिधाकुरा जनतासँग टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेले फेसबुकमा एक स्टाटस लेख्नदै कु,टपीटको विषयमा वि,रोध जनाएका हुन् । लामिछाने फेसबुकमा लेख्छन् “अभि,व्यक्ति स्वतन्त्रताको यो भन्दा भद्दा मजाक के? चाहे जुन सुकै बादी होस, कु,टेर आवाज बन्द गर्ने काम निन्द,नीय हो,का,यरता हो। ज्ञानेन्द्र शाहीका बिषयमा असहमतिहरु जरुर होलान्।तर उनी माथी गरिएको हम,लाको घो,र बिरो,ध गर्दछु।”

रवि लामिछानेको फेसबुक स्टाटस् ।

कुटपीटबाट शाहीको टाउको, खु,ट्टामा गम्भि,र चो,ट लागेको छ । कुट,पिटपछि सार्वजनिक भएको भिडियोमा टाउकोमा लागेको चो,टबाट बगेको रगत उनी बसेको माइक्रोमा समेत छरपष्ट रुपमा देखिएको थियो ।

यता चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले खबर नगरीकन आएको कारण यस्तो घटना घटेको बताएका छन् । उनले भनेका छन् ” चितवनमा थ्रे,ट छ भन्दा भन्दै पनि शाही ज’बरज’स्ती चितवन आए । ‘मैले पनि ज्ञानेन्द्र शाहीलाई चितवन नआउनुहोस् भनेको थिएँ, मल्लले भने’, अटे,र गरेका कारण घट,ना भयो ।’ उनले घटनास्थ,लमा तत्काल प्रहरी पुगेकाले थप क्ष,ति नभएको दावी गरे । घटनाका सम्बन्धमा अनुस,न्धान भइरहेको उनको भनाई छ ।’

थप उपचारको लागि ज्ञानेन्द्र शाहीलाइ एति एयरलाइन्सको अन्तिम फ्लाइटबाट काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमको आन्तरिक टर्मिनलमा शाही समर्थकहरुको ठूलो भिड लागेको थियो । उक्त भिडमा पुगेकी ज्ञानेन्द्र शाहीकी आमाले आफ्नो छोरालाई मर,णासन्न हुनेगरी कु,टपीट गर्नेलाई हदैस,म्मको कारवाहीको माग गरेकी छिन् । 

 

(Visited 51 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु