ज्ञानेन्द्र शाही कुटिएपछि युवा संघ संयोजकले भने, रामधु’लाई मिठो हुँदैन


काठमाडौं। नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएपछि नेकपाको भातृसंगठन रास्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा दीपशिखाले शाही कुटिएको बिषयमा फेसबुकबाट प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन् “जहाजभित्र भएपनि माईक्रोभित्र भएपनि रामधुलाई मिठो हुँदैन!” ।

आव चितवनको होटेल ग्लोबलमा बसिरहेको अवस्थामा ज्ञानेन्द्र शाहीमाथि कु’ट’पिट भएको हो कु’ट’पिट कसले गर्यो भन्ने खुलेको छैन। शाहीलाई उपचारको लागी अस्पतालमा लगिएको छ। प्रहरीले कु’ट’पिट गर्ने १ जनालाई समातेको छ। चितवनमा गर्ने भनिएको कार्यक्रम प्रहरीले सुरक्षाको कारण देखाउदै ह’स्तक्षे’प गरेर कार्यक्रम रोकीदिएपछि होटेलमा आराम गर्न गएका थिए ।

भरतपुर महानगरपालिकामा भएको भ्र’ष्टा’चारको प्र’दाफास गर्ने कार्यक्रम नेपाल प्रहरीले ह’स्तक्षे’प गरेपछि बिथोलिएको थियो ।चितवन चौबिसकोटी चोकमा कार्यक्रम सुरु हुनै लाग्दा प्रहरीले सुरक्षाको कारण देखाउदै कार्यक्रम गर्न दिएको थिएँ । ज्ञानेन्द्र शाहीको समूहले कार्यक्रम सुरु गर्नै लाग्दा अन्य समुहले ज्ञानेन्द्र शाही वि’रुद्ध कार्यक्रम स्थलमै नाराबाजी गर्न थालेपछि प्रहरीले कार्यक्रम रोकिएको थियो।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु