चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, शाही अहिले प्रहरीको शरणमा


कुटपिट भएपछि उद्धार गर्दै प्रहरी।

काठमाडौं –
‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । उनलाई लखेटेर कुटपिए गरिएको हो ।

उनलाई चितवनका स्थानीयले लखेटेर कुटेका हुन् । शनिबार चितवनको चौबिसकोटीमा आयोजना भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको हो ।

फाइल तस्विर ।

स्थानीयले चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै कार्यक्रमको स्टेज समेत भत्का एका छन् । उनीहरुले चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै नाराबाजी समेत गरेका हुन् । स्थानिय र शाही सर्मथकबीच झ ड प हुन नदिन उच्च सतर्कता अपनाएको चितवन जिल्ला प्रहरीले जनाएको छ ।

र यो पनि हेर्नुहोस : भिडियोमा हेर्नुहोस : चितवनमा नेकपाका विद्यार्थीहरुले ज्ञानेन्द्र शाहीमाथि गरेको निर्घात कुटपिट

नेकपा समर्थित युवा संगठनहरुले ज्ञानेन्द्र शाही विभिन्न जिल्ला प्रवेश गर्न रोक लगाएका छन् । केही समयदेखि चर्चामा रहेका ज्ञानेन्द्र नेपालगञ्जमा पर्यटनमन्त्रिसँग भएको वादविवादका कारण बढी चर्चामा आएका हुन् ।

(Visited 36 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु