काठमाडौं। आज शनिबार बिहान हुम्ला आसपासमा क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १० बजेर ४३ मिनेट जाँदा बझाङ र हुम्ला आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएकोराष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बझाङ र हुम्लाको बोर्डरमा पर्ने मुचु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प गएपछि सर्वसाधारण त्रसित भएका थिए । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञ बताउछन् ।

माइत जान आँटेकी श्रीमतीले श्रीमानलाइ लेखेको पत्र, विवाहितले नछुटाइकन हेर्नुहोस्

म अफिसमा थिए श्रीमतिजी को माइत जाने दिन थियो फोन गरेर भनिन ‘म माइत हिडे आफ्नो ख्याल गर्नु’ । जब साझ घर पुगे टिभिमा एउटा पर्ची चिप्काइएको थियो जस्मा लेखिएको थियो ।

१. साथिहरुलाइ घर बोलाएर घरलाइ कवाड खाना बनाउने काम नगर्नु अगिल्लो पल्ट ४ वटा खाली बोतल सोफाको मुनि सफा गर्दा भेटेको थिए ।
२. खाना सकेसम्म घरमै बनाउनु अल्छी लागे होटल मा खाएर आउनु बाहिर बाट घरमा लेराएर दुनियालाइ जम्मा गरेर नखुवाउनु अगिल्लो पल्ट खाटको मुनि पिज्जा को ४ वटा बिल भेट्टाको थिए।

३. चस्मा ऐना झुन्डाएको किलामा झुन्डाइदिएको छु अगिल्लो पल्ट फ्रीज मा भेटेको थिए।

४. काम गर्नी केटिको तलब दिसकेको छु फोकट मा सोधी सोधी माया जताउनु पर्ने जरुरत छैन।

५. बिहान बिहान उठेर छिमेकी हरुलाइ डिस्टर्ब गरि गरि पत्रीका आयो की आएन सोध्नु जरुरी छैन हाम्रो पेपर वाला अरुभन्दा अलग छ अनि दूध अनि लौन्ड्री वाला पनि…।

६. तपाईंको अन्डरवेयर दराज को तल्लो ड्रोएर मा राखिदिएकी छु छोरा हरुको माथिल्लो ड्रोएर मा छ अगिल्लो पल्ट जस्तो छोराको कट्टु लगाएर नहिड्नु।

७. तपाइको सबै रिपोर्ट नर्मल छ। पटक पटक त्यो लेडि डक्टर कोमा जानुपर्ने कुनै जरुरत छैन।

८. मेरो बैनी अनि भाउजुको जन्मदिन अगिल्लो महिना गैसको राती फोन गरि गरि विस गर्नुको कुनै अर्थ छैन फोन नगर्नु।

९. वाइफाइ को पासवर्ड चेन्ज गरिदिएकी छु राती चाडै सुत्नु।

१०. म छैन भनेर खुसी हुनुपर्नी कुनै जरुरत छैन किनकी मिसेस पान्डे, मिसेस कार्की, मिसेस तिवारी सबै कुन्नी कता टुरमा जाने वाला छन।

११. चिनी चियापत्ती कफि माग्नी बहाना लिएर त्यो नखरमाउलि छिमेकिको घर जान जरुरी छैन सबैचिज मैले लेराएर राखिदिएकी छु।

१२. छिमेकी भाउजू लाई दिदि को नजरले हेर्नू पहिला जस्तो हासी मजाक ठटेउली गरेको सुनेभने के हुन्छ थाहा नै होला।

१३. अगाडि चोक को किराना पसलेको बुहारी उमेरमा तपाईं भन्दा धेरै सानि छ उसको सानो छोरो जिस्काउने खेलाउने बहानामा केही दायाँ बायाँ हर्कत नगर्नु।

(Visited 39 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *