अरु पो’र्न स्टारले संघर्ष गरिरहेका बेला मिया खलिफा कसरी भइन् रातारात स्टार ?


एजेन्सी। पूर्व पो’र्न स्टार मिया खलिफाले बीबीसीलाई दिएको अन्तरवार्तामा पो’र्न फिल्म क्षेत्र छोडेको बताएकी छिन् । उनले अन्तरवार्ताको क्रममा उनी उक्त क्षेत्रमा कसरी र किन पुगिन् भन्ने विविध प्रश्नहरुको खुलेर जवाफ दिएकी छिन् ।

ए ड ल्ट क्षेत्रमा कसरी प्रवेश गरिन् भन्ने प्रश्नको जवाफमा उनले, ‘मलाई लाग्थ्यो म त्यति सुन्दर छैन । म कलेज पढ्दा आफ्नो तौलका कारण निकै चिन्तित रहने गर्थे । मलाई कसैले वास्ता गर्दैनथे । त्यसपछि मैले ग्र्याजुएसन गर्दै गर्दा तौल पनि घटाए । मलाई मेरो स्त न ठूलो भएको कारण निकै अप्ठ्यारो महसुस हुनेगथ्र्यो । त्यसपछि विस्तारै तौल घटेसँगै मानिसहरुले मप्रति चासो दिन सुरु गरे ।’

उनले अगाडि भनिन्, ‘ग्र्याजुएसन पूरा भएपछि जागिरको खोजीमा थिए । त्यसपछि मैले एउटा केटा भेटे उसले मसँग काम गर्न चाहेको इच्छा व्यक्त गर्यो तर उसले यो ए ड ल्ट फिल्ड भएको पनि जानकारी दियो । उसले मलाई सुन्दर भएको भन्दै न्यू’ड मोडलिङ गर्न अफर गर्यो । म ऊसँग फ्लोरिन्डा गए । त्यहाँका सबै मानिसहरु एकदमै राम्रा र असल थिए । पहिलो पटक त्यहाँ जाँदा मैले काम गरिन दोस्रो पटक फिल्म गरे ।’

उनले पोर्न क्षेत्रमा आफुलाई पीडित नठान्ने पनि जिकिर गरिन् । उनले यो काम आफ्नै इच्छाले गरेको र यसमा कुनै पनि प्रकारको दबाब नआएको बताइन् ।

पहिलोपटक उनले हिजाब लगाएर पो’र्न फिल्म बताएकी थिइन् । जुन निकै भाइरल भयो । उक्त भिडियोमा तीनजना व्यक्ति थिए । लगातार एडल्ट साइटमा भिडियो टपमा रहिरह्यो र करोडौँ भिजिटर बटुल्न सफल भयो । त्यसपछि उनी नम्बर एक पो’र्न स्टार बनिन् ।

आज हामी तपाईंलाई मिया खलिफासँग जोडिएका यस्तै १० रोचक तथ्यबारे जानकारी दिँदैछौं ।

यसरी राखिन् पो’र्न उद्योगमा कदमः

मिया खलिफाको जन्म लेबनानमा भएको थियो तर उनी पछि आफ्ना आमा–बुवासागै अमेरिका सिफ्ट भइन् । मियाले ग्रेजुएशनसम्मको पढाई गरेकी छिन् र पढाई पछि उनले एक रेष्टुरेन्टमा काम गर्न सुरु गरिन् । रेष्टुरेन्टमा आएका एक ग्राहकले उनलाई पो’र्न उद्योगमा काम गर्न अफर दिएका हुन् ।

दुई महिनामा बनिन् ‘नम्बर वन’

ए ड ल्ट स्टार मियाले सन् २०१४ अक्टोबरमा पो’र्न उद्योगमा कदम राखिन् र डिसेम्बरमा नै उनी नम्बर वन पो’र्न नायिका बन्न सफल भइन् ।

मुश्लिम परिवारमा जन्मः

मियाको जन्म एक मुश्लिम परिवारमा भयो तर उनी भने क्रिष्चियन धर्म मान्छिन् । मियालाई जनावर निकै मनपर्छ । उनले आफ्नो घरमा थुप्रै घर पालुवा जनावर पालेकी छिन् ।

हिजाबको विषयमा विवादः

पो’र्न भिडियोमा हिजाब लगाएका कारण उनी पटक पटक विवादको शिकार भएकी छिन् । इस्लाम धर्मगुरुका अनुसार हिजाब पवित्र हुन्छ र यसलाई पो’र्न भिडियोमा लगाउनु धर्मको अपमान हो । यसै कारण उनको निकै आलोचना हुने गर्दछ ।

सानै उमेरमा गरिन् विवाहः

मियाले १८ वर्षको उमेरमा विवाह गरेकी थिइन् । उनले सन् २०११ फेब्रुअरीमा एक अमेरिकीसँग विवाह गरेकी थिइन् ।

परिवारबाट टाढाः

पो’र्न उद्योगमा काम गरेका कारण मियाका परिवार उनीसँग रुष्ट छन् । उनका परिवारले उनीसँगको सम्बन्ध तोडिसकेका छन् ।

ट्याटुमा विवादः

मियाले हातमा एउटा ट्याटु बनाएकी छिन् जसका कारण उनी वि वा दमा घेरिइन् । उनले लेबननको राष्ट्रिय गीतको सुरुवात लाइनको ट्याटु बनाएकी छिन् र अर्को हातमा लेबनिज फोर्स क्रस बनाएकी छिन् जसबारे निकै वि वा द भयो ।

ह’त्या गरिदिने धम्कीः

पो’र्न उद्योगमा काम गरेका कारण उनलाई थुप्रै पटक ह’त्या गरिदिने धम्की आइसकेको छ । उनीमाथि इस्लामलाई अ प मान गरेको आरोप लागिसकेको छ ।

फुटबलरको फ्रेन्ड रिक्वेस्टलाई गरिदिइन् भाइरलः

पो’र्न स्टार मिया खलिफालाई एक स्टार फुटबलरले फ्रेन्ड रिक्वेस्ट पठाए तर मियाले त्यसलाई सोसल मिडियामा सेयर गरिदिइन् । त्यसपछि फुटबल प्रशंसकले यी फुटबलरको निकै आलोचना गरेका थिए ।

एचआइभी पोजिटिभको खबरः

उनलाई एचआइभी पोजिटिभ भएको खबरले निकै चर्चा पाएको थियो । यद्यपी, मियाले ट्वीट गरेर यो कुराको खण्डन गरेकी थिइन् ।

(Visited 44 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु