मोरङ्गको पथरीमा डरलाग्दो दुर्घटना

पथरी / मोरङको पथरीशनिश्चरेमा पिकअप भ्यान र बस दुर्घटना ६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित जय चोकमा यात्रुवाहक बस र पिकप ठोक्किएर दुर्घटना हुँद ६ जना घाइते भएका हुन ।
घाइतेहरुको पथरी हस्पिटल,लाइफ लाईन हस्पिटल दमक र बिराट नर्सिङ होम बिराटनगर मा उपचार भै रहेको ईलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बाँकी रहेकाे छ ।
र यो पनि पढ्नुहोस्
झापाका यी बालक जो दिँउसो धरानको गल्ली गल्लीमा फोहोर संकलन गर्छन् रातभर ड्रेनडाईड सुँघेर सडक पेटीमै रात बिताउँछन्
(Visited 29 times, 1 visits today)
प्रतिकृया दिनुहोस्