एयरपोर्टमा यात्रुको झोलाबाट आँप चो*र्ने भारतीय कामदारलाई देश नि*काला


यूएई : दुबइ एयरपोर्टभित्र आँप चो*री गरेको आ*रोपमा एक भारतीय कामदारलाई अदालतले देश नि*कालाको आ*देश दिएको छ । साथै उनलाई ५ हजार दिराम ज*रिवाना गरिएको छ ।एयरपोर्टभित्र काम गर्ने २७ वर्षीया भारतीय युवकले यात्रु को झोलाबाट दुईवटा आँप झि*केको आ*रोप लागेको थियो ।

गत वर्ष उनले यात्रुको लगेजबाट आँप झि*केको भन्दै उनीवि*रुद्ध मु*द्दा परेको थियो ।तर अ*भियुक्त युवकलाई १५ दिनभित्र आफूवि*रुद्धको फै*सला चि*त्त नबुझेको ख*ण्डमा पुनरावेदन गर्ने छुट छ । त्यस्तै पाकिस्तान र भारतको सीमाक्षेत्रमा आज ५ दशमलब ८ म्याग्निच्युडको श*क्तिशाली भूकम्प गएको छ ।

कश्मीर क्षेत्रमा यसको बढी प्रभाव परेको छ । भूकम्पले इस्लामाबाद, अजब, कश्मीर, पेशावर, रावलपिण्डी र लाहोरमा समेत ठूलो धक्का महसुश भएको छ । ८ देखि १० मिनेटसम्म हल्लाएको भूकम्पले भारतका समेत केही सहरमा असर पुगेको छ ।भारतका गुजरात, चित्राल लगायत क्षेत्रमा यसको असर परेको छ ।भूकम्पका कारण ठूलो हताहत भएको बताइएको छ ।

तर क्षतिको यकिन विवरण आइसकेको छैन । यद्यपि कतिपय सहरमा ठूला पक्की सडक समेत भत्किएका छन् । डन न्युजका अनुसार अहिले दुबै तर्फका सैनिक तथा सुरक्षाकर्मीहरु प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका छन् ।

(Visited 13 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु