चितवनको घटनाः श्रीमान एउटामा, श्रीमती अर्काे होटलमा रं*गेहात प*क्राउ


चितवनमा गत साता एउटा यस्तो घटना भयो, जसबाट प्रहरी अधिकारीहरुसमेत चकित

नेपालमा अनौठा यौ*न अप*राधका घटना हुन थालेका छन् । वैदेशिक रोजगार, इन्टरनेट र सामाजिक सञ्जालको प्रभाव तथा बढ्दो आधुनिकीकरणले गर्दा यौ*नमा समेत खुलापन आउन थालेको छ । यसले समाजमा विकृति पनि बढाउँदै लगेको छ ।

पक्राउ पर्नेमध्ये श्रीमान–श्रीमतीसमेत थिए । उनीहरु एउटै कोठाबाट पक्राउ परेका होइनन् । फरक–फरक होटलमा अर्कै जोडीसँग भेटिएका थिए

चितवनमा गत साता एउटा यस्तो घटना भयो, जसबाट प्रहरी अधिकारीहरुसमेत चकित भएका छन् । होटलमा छापा हान्ने क्रममा पत्याउनै नसकिने घटना प्रहरीले फेला पा¥यो ।

प्रहरीले गत साता भरतपुरका धेरै होटलमा छापा हानी उनले युवा÷युवतीलाई रंगे*हात पक्रा*उ गरेकाे थियाे । पक्राउ परेकाहरुमाथि छानबिन गर्ने क्रममा अनौठो भयो । प*क्राउ पर्नेमध्ये श्रीमान–श्रीमतीसमेत थिए । उनीहरु एउटै कोठाबाट पक्राउ परेका होइनन् । फरक–फरक होटलमा अर्कै जोडीसँग भेटिएका थिए । श्रीमान–श्रीमती नै एकैपटक यौ*न पार्टनर खोज्दै एकै दिन होटलमा पुगेका थिए, पछि दुवैलाई तारेखमा प्रहरीले छाडेको थियो ।

प्रहरीका अनुसार सो दम्पती सम्पन्न परिवारकै हुन् । तर, दुवै एक–अर्कासँग सन्तुष्ट थिएनन् । त्यसकारण नयाँ पार्टनर बनाएर होटल धाउने गर्दथे ।

वैदेशिक रोजगारमा गएका युवकका श्रीमतीहरु त प्रहरीले छापा हान्दा हरेक पटक जसो पक्राउ पर्दछन् । एकातर्फ चितवन संगठित वे*श्यावृत्तिको हव बनिरहेको छ भने अर्काेतर्फ ‘यौ*न पार्टनर’ बनाउने प्रवृत्तिसमेत देखिएको यस घटनाले पुष्टि गरेको छ ।

(Visited 3 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु