रवि लामिछानेका ससुराको ओम अस्पतालले मान्छे मा’र्दा पनि रवि किन चुपचाप ?


काठमाडौँ। उपचारका नाममा पटकपटक मान्छे मार्ने चावहिलको ओम अस्पताल बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । सर्वसाधारण जनतालाई अत्यन्तै महंगो शुल्क लिएर उपचार गराउने ओम अस्पतालले महिनामा एकजना मानिसलाई यसरी नै अकालमा मा’रिरहेको छ । हालैमात्र धादिङकी एक महिलाको पत्थरीको उपचारका क्रममा ज्या’न गएको छ ।

यो त एउटा उदाहरणमात्र हो, यसरी नै अरु धेरै बिरामीहरु उपचारमा जाँदा डराउनुपर्ने अवस्था छ । सामान्य रोग लागेर गएपनि ज्यान नै जो’खिममा पर्न थालेपछि अहिले अस्पतालमाथि अनेकौं प्रश्न उब्जिएको छ । ज’टिल बिरामी भएर उपचार गर्दागर्दै असफल भएर नि’धन हुनुभन्दा पनि डाक्टरहरुको हेलचेक्रयाँईले बिरामीको नि’धन हुने गरेको छ ।

उपचारमा हेलचेक्रयाँई गरेर नि’धन भएपछि पीडितलाई ठूलो रकम दिएर मिलाउने प्रचलन छ । अस्पतालले मानिसको जिवनलाई पैसासँग साटेको छ । यो अस्पतालमा महंगो शुल्कसमेत तिर्नुपरेको छ । सरकारी निकायले यसबारे चासो देखाएको छैन ।

मन्त्रालय र सरोकारवाला निकाय पनि सेटिङमा चल्ने गरेका छन् । लापरवाही गर्ने अस्पताललाई कुनै कारवाही नगरेका कारण अस्पतालले दैनिकजसो मानिसको जिवनमा खेलवाड गर्दै आएका छन् ।

यो अस्पतामा रवी लामिछानेका ससुरा उद्धब पौडेल सहित अरु धेरैको लगानी रहेको छ । अरुले सानो गल्ती गरेपनी खेदो खन्ने लामिछाने आफ्नो ससुराको अस्पतालले महिनैपिच्छे मान्छे मार्दा पनि चूँ समेत बोलेका छैनन् । आशा गरौं यसबारे रविले एक दिन अवश्य बोल्नेछन्।

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु