श्रीमतीले आत्म,हत्या गरिन्, ससुरालीले आत्म,हत्या दुरु,त्साहनको मु,द्धा दर्ता गराए, आज उनले तीन वर्षीय छाेरीसहित प्राण त्यागे


असोज ६, कैलाली । दुरुडत्साहनको मुडद्धा लागेपछि कैलालीमा सल्पास खाएर बाउछोरीले आत्मऽहत्या गरेका छन्।

गौरीगंगा नगरपालिका वडा नम्वर ५ का रामवहादुर कलेलले सल्पास नामक विषादी सेवन गरेर आ,त्महत्या गरेका हुन्। उनले तीन बर्षीया छोरी अनुष्कालाई पनि सल्पास खुवाएपछि उनको पनि मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिए ।

गत बैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झु,ण्डिएर आ,त्महत्या गरेपछि रामवहादुर वि,रुद्ध माइती पक्षले आत्म,ह,त्या दुरुत्साहनको मु,द्धा दर्ता गराएका थिए ।सरिताका माईती पक्षले दुरुत्सा,हनमा मु,द्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्प,क्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको ईजलासले उनलाई निर्दो,ष ठहर गरेपछि उनी छुटेका थिए ।

छुटेको झण्डै डेढ महिनापछी उनले नाबालिका छोरी सहित विष सेवन गरेर आ,त्माहत्या गरेका हुन् । विष सेवन गरेका उनीहरुलाई आइतबार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइए पनि राति नै मृ,त्यु भएको प्रहरीले जनाएको छ । यस बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बस्नेतले जानकारी दिए ।

(Visited 5 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु