पाँच महिलाले आप’त्तीजनक भिडियो बनाएर २० नेता–सरकारी अधिकृतबाट उठाए २४ करोड


एजेन्सी । भारतको मध्यप्रदेशका कयैन नेता र सरकारी अधिकृतलाई व्ल्याकमेल गरेर करोडौँ उठाउने पाँच महिला प’क्राउ परेका छन् । अनुसन्धानका क्रममा ती महिलाहरुबाट अनौठा सूचनाहरु प्राप्त भएको छ ।

तिनलाई प’क्रनको लागि प्रहरी र आत’कं’वाद विरोधी स्क्वाड (एटीएस)को प्रयोग भएको थियो । अनुसन्धानका क्रमले ती पाँच महिलाले झण्डै २० जनालाई आफ्नो जालमा फँसाएर तिनको आ’पत्ती’जनक भिडियो बताएको र ती भि’डियो इन्टरनेटमा हालिदिने धम्की दिएर तीबाट १५ करोड भारु उठाएको देखिएको छ ।

तिनले आफूले शिकार बनाएका धनाढ्यबाट ५० लाखदेखि तीन करोड भारुसम्म उठाएको पाइएको छ । प’क्राउ परेका महिलाका मोबाइल जाँचमा करिब ९० आप’त्ति’जनक भिडियो पनि प्राप्त भएको छ ।

दशैमा रमाइलो गरौं , मासु खानेले खाउँ ,नखानेले नखाउं,तर काटमारको तस्बिर सामाजिक संजालमा नराखौ???


यसमध्य ३० भिडियोमा आईएएस, आईपीएस अधिकारी र नेताहरुका छन् । प्रहरीले तिनलाई प’क्राउ नगरेको भए पनि फोरेन्सीक जाँच सिफारिस गरेको छ ।

यस प्रकरणमा थप ५–६ युवती सामेल रहेको विश्वास गरिएको भए पनि यसका मुख्य व्यक्ति श्वेता जैन विजय र श्वेता जैन स्वम्निल मानिएका छन् । ती दुईसँगै बरखा अमित सोनीलाई एक निगम इन्जिनियरबाट ३ करोड मागेको आरोपमा जे’ल पठाएको छ ।

अन्य आरोपीहरु आरती दयाल, छात्रा मोनिका यादव र ड्राइभर ओम प्रकाशलाई सेप्टेम्बर २२ सम्म इन्दौर प्रहरीको हि’रास’तमा राख्ने अनुमती दिएको छ ।

यी महिलाको फन्दामा पर्ने धेरै जसो अधिकारीहरु राज्यका इन्दौर र भोपाल क्षेत्रका छन् । ती महिला त्यस क्षेत्रको क्लबमा आउने जाने गर्ने र त्यहीँ आउ जाउन गर्ने सरकारी अधिकारीलाई फसाउने गरेको खुलेको छ ।

प्रदेशका शिर्ष आईएएस अधिकारी र इन्दौर नगर निगमका इञ्जिनियरसँग भएको हनी ट्रापलाई प्रहरीले एक संगठित अ’परा’ध मानेको छ ।

सरकार र प्रशासनका शीर्ष अधिकारी संलग्न भएका कारण भारतको आ’तंक’वाद विरोधी एजेन्सीले नै यसको अनुसन्धान थालेको थियो । देशका गोप्य सूचना थु’त्न आ’तंक’वादीहरु पनि यस्तो कार्यमा प्रयोग हुन सक्ने आशंकामा १५ सदस्यीय एटीएस परिचालन भएको थियो ।

हनी ट्रयापमा संलग्न महिलाहरु लेट नाइट पार्टीका सौखिन छन् । तिनका मोबाइल फोनमा त्यस्तो पार्टीका कयैन भिडियो भेटिएको छ ।

धेरैजसो पार्टी भोपाल–इन्दौर चार लेन सडकको दायाँवायाँ रहेका रिसोर्ट, होटल वा फार्म हाउसमा हुन्थ्यो । तिनमा आईएएस–आईपीएस अधिकारलाई पनि बोलाइन्थ्यो ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु