रिलमा भन्दा पनि रियल लाइफमा निकै ह)ट छिन् ‘शक्ति’ सिरियलकी यी ‘कि*न्नर बहु’, हेर्नुहोस् १० फोटो


यिनैमध्येकी एक रुबिना दिलाइक आफ्ना बो*ल्ड फोटोहरुका कारण निकै चर्चामा रहन्छिन् । रुबिनाले बेलाबेलामा यन्स्टाग्राममा निकै बो(ल्ड फोटोहरु पोस्ट गर्छिन् । रुबिना जीटिभीको सिरियल ‘छोटी बहु’मा राधिकाको भूमिकाबाट चर्चित भएकी थिइन् ।

भारतीय टिभी सिरियलमा निकै संस्कारी रुपमा देखिने बुहारीहरु वास्तविक जीवनमा भने निकै हट र बोल्ड हुन्छन् । यिनैमध्येकी एक रुबिना दिलाइक आफ्ना बोल्ड फोटोहरुका कारण निकै चर्चामा रहन्छिन् । रुबिनाले बेलाबेलामा यन्स्टाग्राममा निकै बोल्ड फोटोहरु पोस्ट गर्छिन् । रुबिना जीटिभीको सिरियल ‘छोटी बहु’मा राधिकाको भूमिकाबाट चर्चित भएकी थिइन् । मिस शिमला रहिसकेकी रुबिना टप ५० सेक्सी एशियन महिलाको सूचीमा ११ नम्बरमा छिन् ।

अहिले रुबिना कलर्स टिभीको सिरियल ‘शक्तिः अस्तित्व के एहसास की’मा सौम्याको भूमिकामा छिन् । आफ्नो फरक कन्सेप्टका कारण यो शो निकै चर्चित छ । रुबिनालाई यही शोका कारण ‘किन्नर बहु’नामले पनि चिनिन्छ । यो शो टिआरपीमा टप ५ मै रहन्छ । रुबिना अहिले टिभी अभिनेता अभिनव शुक्लासँग प्रेममा छिन् । रुबिनाका यी हट फोटोहरु ब्वाइफ्रेण्ड अभिनवले नै खिच्छन् । अभिनवभन्दा अगाडि रुबिना अविनाश सचदेवसँग सम्बन्धमा रहिसकेकी छिन् ।

रुबिनालाई उनको फिटनेसको लागि चिनिन्छ । उनी फिट रहनको लागि योगालाई मुख्य प्राथमिकता दिन्छिन् । आफ्नो सुन्दरता कायम राख्न रुबिना डाइटमा निकै ध्यान दिन्छिन् । शिमलाकी रुबिना बोल्ड र स्टाइलिश अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

हेर्नुहोस् रुबिनाका फोटोहरु –

(Visited 41 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु