धडक फिल्मकी अभिनेत्री जान्भी कपुरको बेली डान्स यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ ।

कलर्स टिभीबाट प्रशारित हुने रियालिटी शोका लागि बनाइएको गीतमा गुलावी टिसर्ट र सेतो हाफ पाइन्ट पहिरेकी जान्भीको बेली डान्सको भिडियो अहिले सामाजिक सन्जालमा धेरै हेरिनेमा परेको छ ।

(Visited 80 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *