फेरी यो यस्तो बबाल बेली डान्स, नहेरे पछुतो

धडक फिल्मकी अभिनेत्री जान्भी कपुरको बेली डान्स यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ ।
कलर्स टिभीबाट प्रशारित हुने रियालिटी शोका लागि बनाइएको गीतमा गुलावी टिसर्ट र सेतो हाफ पाइन्ट पहिरेकी जान्भीको बेली डान्सको भिडियो अहिले सामाजिक सन्जालमा धेरै हेरिनेमा परेको छ ।
(Visited 69 times, 1 visits today)
प्रतिकृया दिनुहोस्