फ्यानको दिल धड्काउने अनन्या पाण्डेको १२ ह*ट अवतार


बलिउड नायिका अनन्या पाण्डेलाई डेब्यु फिल्मले नै चर्चामा ल्यायो । टाइगर श्राफसँग चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’ मार्फत बलिउड फिल्ममा डेब्यु गरेकी अनन्याले लाखौँ फ्यान कमाइसकेकी छिन् ।

यो फिल्मले व्यावसायिक सफलता हात पारेन । अनन्या आफ्नो सुन्दरताका कारण सधै चर्चामा छिन् । चर्चित कलाकार चंकी पाण्डेकी छोरी अनन्या यतिबेला चलचित्र ‘पति पत्नी और मे’ मा व्यस्त छिन् ।

उनले इशान खट्टरसँग अर्को चलचित्रमा काम गर्ने पनि चर्चा छ । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने अनन्या आफ्ना फ्यानमाझ नयाँ तस्वीरका माध्यमबाट अपडेटमा रहने गर्छिन् । तस्वीरमा हेरौँ अनन्याको सुन्दरता:

हेर्नुहोस् फोटो फिचर:

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु