जेलमा रहेका समीरमानसिंह बस्नेतसँग मिलेर रकम असुलेको भन्दै प क्रा उ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा ध रौ टीमा रिहा भएका छन्। उनी सँगै प क्रा उ परेका बाँकी ५ जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले थापालाई बुधबार १ लाख ध रौ टीमा छाड्ने आदेश दिएको हो।

उनीसँगै प क्रा उ परेका अन्य ५ जना भने पुर्पक्षका लागि जे ल चलान भएका हुन्।

व्यवसायीलाई ध’म्क्या’उँदै रकम उठाउन खोजेको आरोपमा गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश कुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर प क्रा उ परेका थिए।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको ह’त्या आ रो पमा गुन्डा नाइके बस्नेत प क्रा उ परेपछि उनी केन्द्रीय कारागारमा कै’द भुक्तान गरिरहेका छन्।

(Visited 24 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *