रवि लामिछानेका समर्थकलाई भेडाको शंज्ञा दिएपछि फेरी लेखिन् यस्तो स्टाटस् …


अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्युलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले मुख खोलेकी छिन् । शालिकरामलाई आत्मह’त्या गर्न बाध्य पारेको अभियोगमा अहिले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले हिरा’सतमा बसेका छन् । अहिले लामिछाने समर्थकहरुले विरोध पनी जनाउँदै आइरहेका छन् । यो बीचमा प्रहरी र समर्थककाबीच झ’डप हुने अवस्थासम्म आएको छ ।

यो आफैंमा चिन्ताजनक अवस्था देखिन सक्ने भएकाले सावधानि अपनाएर प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्ने धेरैको बुझाई रहेको छ । यस विषयमा मानन्धरले भिडले कसैलाई न्याय दिन नसक्ने भएको हुँदा यसमा दबाब दिन खोज्नु गलत्त भएको जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी छिन् । उनको यो स्टाटसलाई लिएर अहिले उनको विरोध पनी भइरहेको छ ।

समाजका बुद्धिजिवी मानिसहरुले स्वतन्त्र रुपमा अनुसन्धान हुनुपर्ने बताउँदै आएका छन् । तर रवी आफूलाई रवि लामिछानेका समर्थक बताउनेहरुले पनि रविको पक्राउको विरोधमा चितवनमा विरोध र्‍याली नै निकालीरहेका छन् ।

अहिले सामाजिक सञ्जालमा २ प्रकारका अभिव्यक्तिहरु आइरहेका छन् । धेरैले आँखा चिम्लेर रविलाई भगवानको शंज्ञा दिइरहेका छन् । त्यसमा धेरैजसो विदेशमा रहेका नेपालीहरु रहेका छन् । भने रविका गल्तिहरु र कमजोरीहरु पनि धेरै मानिसहका फेसबुक स्टाट्स बनिरहेका छन् । भलै संख्यात्मक रुपमा सामाजिक सञ्जलामा रविको विरोध गर्नेको संख्या न्यून छ ।

यस्तो छ करिश्माको पछिल्लो स्टाटस्


(Visited 23 times, 1 visits today)

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु