ब्राउन सुगर बोकेर नेपाल पसेका भारतीय नागरिक पक्राउ


कुन्जिवारी । भारतीय नागरिक नै प्रतिबन्धित लागू औषध ब्राउनसुगर बोकेर नेपाल आउन थालेका छन् । प्रतिबन्धित लागू औषध ब्राउनसुगर सहित दुई भारतिय पकाउ परेका छन । झापा गौरीगंज गापा(१ कुन्जिवारी दासचौरी स्थित चेक प्वाईन्टमा सशस्त्र प्रहरी बल नेपाल बिओपि कुन्जिवारीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७।७८० ग्राम फेला परेको पकाउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत किशनगंजका बर्ष २५ को जहागिर आलम र बर्ष २० को मुजफ्फर आलिग रहेका छन् । उनीहरुको साथबाट मोवाईल सेट घडी सिमकार्ड समेत वरामद गरिएको छ ।

(Visited 25 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु