माननीय बुढाथोकीको कृषि क्रान्ति : सांसद भए तर भुलेनन् पेशा 


मेचीनगर । झापाका प्रदेश सासंद गोपाल चन्द्र बुढाथोकी यतिखेर कागती खेतीमा रमाइरहेका छन् । झापा क्षेत्र नम्वर १ (ख) का प्रदेश सासंद बुढाथोकीको यो कार्यको सबै तिर चर्चा भइरहेको छ । उनी कागती खेतीमा काम गरेको तस्वीरले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।


बिहीवार यूवा/ बिद्यार्थीको टोली सासंद बुढाथोकीलाई भेट्न उनको निवासमा पुग्दा उनी करेसावारीमा थिए । उनको कृषिमा लगाव देखेर बिद्यार्थीको टोली छक्क पर्यो । उनले मेचीनगर–९ मागुरमाडीमा विगत केहीसमयदेखि कागती खेती गरिरहेका छन् ।  उनी माननिय भए तर आफ्नो पेशा विर्सेका छैनन्’– एक सहभागीले भने– नेता होस त यस्तो माननिय गोपाल बुढाथोकी जस्तो’ ।
तस्वीर हेनुहोस् : 

 

(Visited 122 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु