१७ बर्ष देखि फरार रहेका अभियुक्त मेचीनगरबाट पक्राउ

झापा । झापा प्रहरीले लामो समय फरार अभियुक्त पकाउ गन सफल भएको छ । १७ बर्ष देखि फरार रहेका अभियुत पकाउ गरेको आज आयोजित पत्रकार सम्मेलन का विच जानकारी गराइएको छ ।
झापा जिल्लाको जलथलमा २०६० सालमा भएको हत्याको घटनाका एक जना अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको हो । विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई पक्राउ गरेको हो ।
घरमा लुकेर बसेको अवस्थामा मेचीनगरको धाइजनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको पत्रकार भेटघाटमा जानकारि गराए हो । झापा प्रहरीका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्तलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।
अरु फरारको समेत खोजिगरीरहेको बताए । परेका मगरलाई झापा जिल्ला अदालतबाट पहिलो पटक दिन पाँच दिन म्याद थप गरी अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्