भत्कियो मेचीनगर नगरपालिकाको पर्खाल


इटाभट्टा । मेचीनगर नगरपालिका कार्यालयको कम्पाउण पर्खाल भत्किएको छ । शनिवार बिहान पर्खाल भत्किएको हो । लगातारको बर्षातका कारण पुरानो भइसकेको पर्खाल भत्किएको स्थानीयबासी बताउँछन ।

नगरपालिकाको पूर्व दक्षिणमा पट्टिको पर्खाल भत्किएको हो । करीब ५० मिटर पर्खाल भत्किएको हो ।

(Visited 137 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु