बि एफ डि एम झापा जिल्ला शाखाको अध्यक्षमा प्रज्वल ढकाल मनोनित


बि एफ डि एम झापा शाखाको अध्यक्षमा बिर्तामोडका प्रज्वल ढकाल मनोनित भएका छन्।

त्यसैगरी सचिव निरोज तिम्सिना, सह सचिवमा लक्ष्मण अधिकारी , उपाध्यक्षमा शेषराज शर्मा र कोषाध्यक्षमा छितिज खड्का चयन भएका छन्।

झापा जिल्ला लगायत नेपालको सबैठाँउमा यसको शाखा बिस्तार गरी आपतकालीन अवस्थामा नेपाल अधिराज्यभरी नै भैपरी आउने समस्याहरुमा जस्तै बाढी पहिरो, आगजनी, भोकमरी ,रक्तअभाब, भुकम्प, माहामारी र दुःखी र असाह्य बुद्ध बालबालिका लाई साथ र सहयोग गरी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरी सामाजिक काममा अगाडि बढाउने लक्ष्य रहेको बि एफ डि एम का सदस्यहरु ले बताएका छन् भने ।

आजको बैठकमा १८ जना बि एफ डि एम झापा जिल्ला शाखाको सदस्यहरूको उपस्थिति रहेको थियो।

(Visited 137 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु