अनेरास्ववियू केन्द्रीय प्रविधि क्याम्पसले जारी गरेको प्रेस बिज्ञप्ति 


धरान – कोरोनाको उपचारमा पोषणविदलाई समावेश गराउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय प्रविधि क्याम्पसले माग गरेको छ । पोषणमार्फत रोगप्रतिरोधात्मक क्षमता बढाएर मात्रै कोरोनामाथी जित हासिल गर्न सकिने भन्दै अनेरास्ववियूले पोषणविदलाई समावेश गर्न माग गरेको हो । केन्द्रिय प्रविधि क्याम्पस इकाई कमिटिले जारी गरेको प्रेस बिज्ञप्ति ।

(Visited 50 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु