बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक तथा पूर्वाञ्चल क्यानसर अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई पितृ शोक परेको छ ।

प्रसाईका ८५ वर्षीय वुवा कृष्णप्रसाद प्रसाईको आज २:३० वजे ह्रदयघातका कारण मृत्यु भएको हो ।

वुधवार विहान अचानक ह्रदयघात भएपछि प्रसाईका वुवा कृष्णप्रसादलाई वीएण्डी अस्पतालमा ल्याइएको थियो ।

उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएपनि उनको आज निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

(Visited 91 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *