श्रीदेवीको ह!!त्या भएको प्रहरी प्रमूखकै दाबी, भड्किए पति


काठमाडौं । गएको बर्ष युएईमा निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको स्वभाविक मृ!!त्यु नभई हत्या भएको एक जना प्रहरी प्रमूखको दाबी आएको छ ।

गएको बर्षको २४ फेब्रुअरीमा उनको नि!!धन भएको थियो । तर उक्त घटनाबारे सनसनी दाबी गर्दै भारतको केराला राज्यका प्रहरी महानिर्देशक (डीजीपी) ऋषिराज सिंहले श्रीदेवीको नि!!धन बाथ ट्युबमा डुबेर नभएको बताएका छन् ।

सिंहले श्रीदेवीको ह!!त्या भएको केरलाको एक पत्रिकामा लेख लेख्दै ‘श्रीदेवीको मृ!!त्यु बाथट्युबमा डुबेर भएको थिएन, उनको ह!!त्या भएको थियो’ भनेका छन् ।

श्रीदेवीको नि!!धनको अनुसन्धानमा खटेका व्यक्ति र मेडिकल टिमसँग गरेको कुराकानीको आधारमा यस्तो दाबी गरेको बताएका छन् । उक्त दाबीलाई पुष्टि गर्ने आधार दिँदै डाक्टर उमादथनले पनि ‘मानिस जति मात्तिए पनि एक फिट पानीमा डुब्दैन। उ त्यतिबेला डुब्छ जतिबेला उसको दुवै खुट्टा कसैले पक्रिन्छ या उसको शिर टाउकोमा डुबाइदिन्छ’ भनेका छन् । यसले उनको ह!!त्या भएको दाबीमाथि बल पुगेको छ ।

यो दाबीको श्रीदेवीका पति बोनी कपुरले खण्डन गरेका छन् । उनले यसलाई हावादारी पनि भनेका छन् । यस विषयमा प्रतिक्रिया नदिने बोनीले बताएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

(Visited 22 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु