हाम्रो बारेमा

इमेची डटकम नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको अनलाइन न्यूज पोर्टल हो । झापाको मेचीनगर ६ काँकडभिट्टामा मुख्य कार्यालय र काठमाडौं डिल्लीबजारमा सम्पर्क कार्यालय राखेर सञ्चालन भैरहेको यस अनलाईन पोर्टलको टीम निम्न अनुसार रहेको छ ।

निर्देशक : धरणीधर पोखरेल

कार्यकारी सम्पादक : पुष्कर गुरागाई

डेक्स रिपोर्टर: सुशीला पौडेल

प्रकाशक/सम्पादक : प्रकाश पौडेल

(Visited 99 times, 1 visits today)