ह ट गर्ल शोनलको लोभलाग्दो फिगरले खिच्यो युवाहरूको ध्यान, हेराैँ तस्बिरहरू

बलिउड अभिनेत्री सोनल चौहानको सुन्दरता र फिगरले सधै चर्चा पाउछ । उनले इन्स्टाग्राम भर्खरै केहि सुन्दर तथा बो-ल्ड तस्बिर पोस्ट गरेको छिन् ।

फोटो क्याप्सन

यी तस्बिरहरूमा उनी समुन्द्री किनारमा पिंक कलरको बि-कनीमा एकदमै हट पोज दिइरहेकी छिन् । उनको तस्विरहरू सोशल मीडियामा भाइरल भैरहेको छ।

शोनल यी तस्बिरहरुमा गुलाबी रंगको बि-किनीमा देखिएको छिन् । शोनल उनको इन्स्टाग्राममा प्राय: तस्बिरहरु पोस्ट गरिरहन्छिन् । शोनल घुम्न निकै रुचाउछिन् ।

शोनलले तस्बिरमा दिएको पोजहरु उनको फ्यानहरुद्वारा निकै मन पराएको छ । शोनल उनको बो-ल्ड लुक्सको कारण पनि निकै चर्चामा रहन्छिन्।

यी तस्बिरहरुमा शोनलको हट अन्दाज देख्न सकिन्छ । अहिले शोसल मिडियामा उनको तस्बिर निकै भाइरल भैरहेको छ ।

शोनल अभिनेत्रीको साथै एक राम्रो गायिका पनि हुन् । उनले सन २००८ मा आएको फिल्म जन्नतबाट सबैमाँझ राम्रो पहिचान बनाउन सफल भएकी थिइन्।

शोनलले उनको सामाजिक सञ्जालमा सार्वजनिक गरेका केहि तस्बिरहरु


फेसबुकमा हामीसँग जोडिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *