गाउँपालिकाको गुम्बाभित्र यौ नसम्पर्क गर्दागर्दै प क्राउ परे जोडी

रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अ वैध रुपमा यौ न क्रियाकलाप गर्ने एक जोडीलाई प्रहरीले प क्राउ गरेको छ ।

गुम्बाभित्र यौ न क्रियाकलाप गर्ने उक्त गुम्बाका प्रमुख ६२ का सर्की शेर्पा र २४ बर्षिय सन्तोषी सुनुवारलाई प्रहरीले प क्राउ गरेको हो ।

भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र आपतिजनक यौ न क्रियाकलाप गरिरहेको अबस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयले खबर गरेसँगै दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

धार्मिक स्थलभित्र गैरकानुनी रुपमा यौ न क्रियाकलाप गर्ने शेर्पा र सुनुवारलाई प क्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक स्थल गुम्बाभित्र सास्कृतिक मुल्य मान्यता सामाजिक सदाचार र नैतिकता बिपरीत अमर्यादित अपराधिक यौ न क्रियाकलाप गरेको हुँदा मूलुकी अ परा ध संहिता २०७४ को दफा १२३ (१)बमोजिम सार्बजनिक स्थलमा यौ न कृया गर्न नहुने कसुरमा जिल्ला प्रशसन कार्यालय बाट १० दिनको म्याद थप भई अनुसन्धान काम भइरहेको छ ।


फेसबुकमा हामीसँग जोडिनुहोस् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *