स्टोरी Archives - E mechi
Border Point Restaurant and Cafe

स्टोरी

प्रधानमन्त्रीनिवास नै व्यक्तिको नाममा–राजधानीमा ‘भूमाफिया’को डरलाग्दो चलखेल (भिडियोसहित)

प्रधानमन्त्रीनिवास नै व्यक्तिको नाममा–राजधानीमा ‘भूमाफिया’को डरलाग्दो चलखेल (भिडियोसहित)

Posted in स्टोरी
सरकारी जग्गामा व्यक्तिको रजाईं पछिल्लो समय राजधानीका सरकारी, गुठी एवम् सार्वजनिक जग्गा हडपेको न्यूज श्रृङ्खलावद्ध रुपमा आइरहेको छ । मालपोत, नापीलगायत सरकारी निकायका अधिकारीलाई प्रभावमा पारेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भएका चलखेलबारे एकपछि अर्को तथ्य सार्वजनिक भइरहेको हो । सरकारी जग्गा हडप्नेमा धनाड्य, ठूला ब्यबसायी, नेता, उच्च पदस्थ अधिकारी, पहुँचवाला र भूमाफियालगायतको संलग्नता छ । पछिल्लो समय चर्चामा आएका केही सार्वजनिक जग्गा अतिक्रमण र त्यसका लागि भएका चलखेलको फेहरिस्त हेरौं । ह्यात होटलले १ सय ५० रोपनी जग्गा हडप्यो– काठमाडौं, बौद्धस्थित चुच्चेपाटीमा रहेको पाँच चारे हायात होटलले १ सय ५० रोपनी सरकारी जग्गा अतिक्रमण गरेको रहस्य खुलेको छ । हायात होटलले सरकारी जग्गा अतिक्रमण गरेको विषय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कुरा उठ्यो । समितिले सांसद अग्निप्रसाद स
मसाज क्लिनिकबाट लाखौको कमाई गर्छन यी दृष्टिविहिन, आफूजस्ता अरुलाई पनि रोजगार दिँदै (भिडियो)

मसाज क्लिनिकबाट लाखौको कमाई गर्छन यी दृष्टिविहिन, आफूजस्ता अरुलाई पनि रोजगार दिँदै (भिडियो)

Posted in स्टोरी
राजधानीको ‘हट’ एरिया ठमेलमा चिरञ्जीवी पौडेल र उनको टिमले ८ वर्ष देखि मसाज सेन्टर संचालन गर्दै आएका छन्। सिइङ ह्यान्डस क्लिनिक नामक उनको मसाज सेन्टरमा मेनेजर र सरसफाइ गर्ने कर्मचारीबाहेक सबै थेरापिस्ट दृष्टिविहीन छन्।चिरञ्जीवी जन्मजातै दृष्टीविहिन हुन् । तरपनि उनले आफ्नो जीवनलाई कहिल्यै अन्धकार हुन दिएनन् । कपिलवस्तुमा जन्मेका चिरञ्जीवीले पहिलोपटक सन् २००५ पोखरामा सञ्चालन भएको मसाज क्लिनिक ‘सिइङ ह्याण्डस्’मा पहिलो विद्यार्थीका साथै पहिलो थेरापिस्टको रुपमा कार्य गर्न थाले । त्यही उनको भेट अर्की दृष्टीविहिन लक्ष्मी अधिकारीसँग भयो । उनीहरु एउटै कलेजमा पढ्नुका साथै सँगै काम पनि गर्थे । उनीहरुको भेट प्रेममा परिणत भयो र २०६७ मा उनीहरुको विवाह भयो । पोखराकै सिइङ ह्याण्ड मसाज क्लिनिकमा काम गरिरहेका पौडेलले काठमाडौंमा आफू स्वयंले मसाज क्लिनिक खोल्ने विचार गरे । उनलाई लाग्यो, सोही मसाज क्लिनिक राज
कमाउन छाडेपछि आफन्तले नै वृद्धाआश्रम पुर्‍याए

कमाउन छाडेपछि आफन्तले नै वृद्धाआश्रम पुर्‍याए

Posted in स्टोरी
धादिङ – उतिबेला उमेर थियो । बलियो मान्छे जसले जे काम लगाए पनि गर्न हच्किनुहुन्नथ्यो । परिवारले पनि माया गर्थे । यौवन अवस्थामा श्रीमानले धेरै माया गर्थे, जब उमेर ढल्किँदै गयो तब परिवार आफन्त सबै टाढा भए भए । श्रीमानको मृत्युपछि अलपत्र अवस्थामा पुगेकी गल्छी गाउँपालिका वडा नं-४, कार्कीडाँडा की ८७ वर्षीया सीता अधिकारी अहिले स्याहार गर्ने मानिसको अभावमा वृद्धाश्रममा जीवन-मृत्युको दोसाँधमा पुग्नुभएको छ । उमेर छँदा विवाह गरेर थाक्रे गाउँपालिकाको भुमेस्थानबाट गल्छी गाउँपालिकाको कार्कीडाँडा आउँदा श्रीमानको, घर-परिवारको माया औधी थियो । उमेर थियो । काम गर्न सक्ने थिए । सबै आफ्ना भए । केही वर्ष रमाइलो बित्यो । परिवारबाट छोरा पाउनुपर्ने बताएपछि सीता अधिकारी अन्यौलमा पर्नुभयो । छोरा वा छोरी पाउने कुरा महिलामा मात्र मात्र निर्भर नभएर महिला पुरुष दुवै मिलेर मात्र सम्भव हुने भए पनि उनले छोरा पा
विदेशी कैदीलाई पाल्दा सरकारको वार्षिक ७ करोड स्वाहा !

विदेशी कैदीलाई पाल्दा सरकारको वार्षिक ७ करोड स्वाहा !

Posted in अर्थ, स्टोरी
काठमाडौं– बिकिनी किलरका नामले चिनिएका कुख्यात फ्रान्सेली अपराधी चाल्स शोभराज यति बेला नेपालमा जेल जीवन बिताइरहेका छन् । उमेरले ७० बर्ष नाघेका उनलाई १२ जना विदेशी नागरिक हत्याको अभियोग छ । अर्का विदेशी नागरिक हुन् पिटर जोन ड्यालग्लिस । संयुक्त राष्ट्र संघ (युएन)को विशिष्ट पदमा काम गरिसकेका क्यानेडियन नागरिक ड्यालग्लिस क्यानडामा पनि हाइप्रोफाईल व्यक्ति मानिन्छन् । तर, तीनै हाइप्रोफाइल व्यक्ति २०७४ चैत २४ गते मण्डन देउपुर काभ्रेबाट बाल यौन दुराचारीको आरोपमा समातिए । अहिले उनी काभ्रे जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । चाल्स शोभराज र पिटर जोन ड्यालग्लिस मात्र होइन, गत माघ ५ गते बेलायती नागरिक इयान रोवट कोल पनि बालयौन दुराचारको आरोपमा समातिए । अहिले उनले पनि जेल जीवन बिताइरहेका छन् । विभिन्न आपराधिक क्रियाकलपामा संलग्न भएर नेपाली जेलमा रहेका यी तीन व्यक्ति प्रतिनिधि पात्र ह
पत्नीलार्ई नायिका बनाउन खोज्दा ऋषि धमला टाट ! यसरी उड्यो धमलाको करोडौं

पत्नीलार्ई नायिका बनाउन खोज्दा ऋषि धमला टाट ! यसरी उड्यो धमलाको करोडौं

Posted in मनोरंजन, स्टोरी
चर्चित पत्रकार ऋषि धमलाले आफ्नी पत्नीलार्ई नायिका बनाउन चलचित्रमा लगानी गरेको देखियो । पत्रकार धमलाले आफ्नी पत्नी एलिजा धमलालार्ई नायिका बनाउन करोडौँ रुपैयाँ खर्च गरी चलचित्र अनुरागको निर्माण गरे । तर, चलचित्र व्यापारको हिसाबले असफल भयो । उक्त चलचित्र सिनेमा हलमा कहिले लाग्यो, कहिले बाहिरियो भन्नेसम्म दर्शकहरूले थाहा पाइएनन् । नायिका धमला पनि चलचित्र अनुरागपछि अरू चलचित्रमा देखापरेकी छैनन् । चलचित्र क्षेत्रलार्ई उद्योग र व्यापार व्यवसायको रूपमा लिने गरीन्छ । तर, नेपालमा कतिपयले चलचित्र निर्माणलार्ई रहर र सोखको रूपमा पनि लिने गरेको पाइन्छ । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा आफन्तलार्ई कलाकार बनाउन नायक÷नायिका बनाउन निर्देशक बनाउन चलचित्रमा प्रवेश गराउनका लागि लगानी गर्ने प्रवृति बढ्दै गएको छ । चर्चित पत्रकार ऋषि धमलाले आफ्नी पत्नीलार्ई नायिका बनाउन चलचित्रमा लगानी गरेको देखियो ।
एउटाकी पत्नी अर्काकी प्रेमिका, काठमाडौंमा मध्यराति यसरी चल्छ अफेयर

एउटाकी पत्नी अर्काकी प्रेमिका, काठमाडौंमा मध्यराति यसरी चल्छ अफेयर

Posted in स्टोरी
काठमाडौं । निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् । कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो । घरि–घरि शारिरीक सम्बन्ध पनि जोडियो । निर्मला अमेरिका पुगिन् बिक्रम काठमाडौंमै आफ्नो पेशा व्यावसायमा व्यस्त छन् । उनीहरूको अहिलेको सम्बन्ध अपरिचित जस्तै छ । उनीहरूको सम्झौताको सम्बन्ध डिस्कोबाट सुरु भएको थियो । ‘अफिसको काम अबेर सकिएपछि दरबारमार्गको क्लव छिर्ने गर्थें, उनी पनि त्यहाँ एक्लै बसेको देखेपछि डान्सका लागि अफर गरें । केही घुट्की पियौं त्यसपछि परिचय बढ्यो’, बिक्रम विगत कोट्याउँछन्,‘एउटा सम्झौताको सम्बन्धमा केही समय रमाइलो गरौं भन्ने सल्लाह भयो । र, हामी अफेयरमा थियौं ।’ निर्मलाका पति अमेरिकामा थिए, बिक्रमकी पत्नी गृह सहरमा बैंकर थिइन् । यो सम्बन्धको सीमा
बाटोमा मकै पोलेरै करोडपति बनेकी यी आमालाई सलाम ! कामको सम्मान स्वरूप शेयर गरौ !

बाटोमा मकै पोलेरै करोडपति बनेकी यी आमालाई सलाम ! कामको सम्मान स्वरूप शेयर गरौ !

Posted in अर्थ, स्टोरी
बाटोमा मकै पोलेर बेच्ने पनि करोड हुन्छन् र ? भन्ने जिज्ञासा आम मानिसमा पर्न सक्छ । तर बाटोमा करिब २२ बर्ष देखि मकै पोल्दै बेचेर करोडपति बनेकी छिन् , कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा ५३ बर्षिय अम्बिका न्यौपाने । अम्बिकाको पुरानो घर दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ रामकोटमा हो । उनि आफुले गरेको पेसा अर्थात ब्यवसाय बारे भन्छिन्, मैले बाटोमा मकै पोलेर बेच्न थालेको २२ बर्ष भन्दा बढि भयो, मेरो काठमान्डौं काँडाघारी हरहरमहादेब नजिकै घर छ । अम्बिकाको घरमा दुई छोरा र एक छोरी छन् । उनि आफु बिगत नसम्झने बताउँदै श्रीमान्ले छोडेको २६ बर्ष भएको बताउँछिन् । अम्बिकाको श्रीमान्ले २५ बर्षको उमेरमा छोडेर कान्छि श्रीमति ल्याएर अन्यत्र बसेको उनको भनाइ छ । श्रीमान्ले कान्छि श्रीमति लिएर आफुलाई छोडेपछि आफुले निकै कष्टपुर्ण जिबनयापन निर्बाह गरेको बताउँछिन् । अम्बिका आफ्ना छोराछोरी पाल्न
चुम्बन लगत्तै कैद भएका मानिसहरुको अनुहारको भाव (फोटोफिचर)

चुम्बन लगत्तै कैद भएका मानिसहरुको अनुहारको भाव (फोटोफिचर)

Posted in स्टोरी
एकपटक सोच्नुहोस् । तपाईं एउटा सुन्दर स्थानमा आउनुभएको छ – गीत सुन्न, नाच्न र रिल्याक्स गर्न । एकाएक एकजना अपरिचितले युवतीले तपाईंलाई ‘चुम्बन गरुँ’ भनेर सोध्छिन् भने तपाईंलाई कस्तो महसुस होला । तपाईं अग्रसर हुनुहुन्छ कि पछि हट्नुहुन्छ । न्यूयोर्ककी फोटोग्राफर जोहान्ना सिरिङले डेनमार्कमा आयोजित रोस्किल्डे फेस्टिबलमा यो अवस्थालाई वास्तविकतामा परिणत गरेकी छिन् । उनको मुख्य उद्देश्य भनेको प्रत्येक तस्बिरमा मानिसको अनुहारको भाव कैद गर्नु हो । ब्राइट साइडले जोहान्नाले मानिसहरुको चुम्बन लगत्तै तस्बिर खिचेकी छिन् । एउटा चुम्बनले कस्तो परिवर्तन ल्याउँछ भने यहाँ देखाउन खोजिएको छ । १. यो भन्दा फराकिलो मुस्कान अरु कुनै हुनसक्ला ? २. एक चुम्बनले आत्मविश्वासीलाई लजालु बनाइदियो ३. यो परिवर्तन हेर्नुहोस् त, कति अपत्यारिलो छ । ४. भर्खरै जे भयो तिमीले यसका लागि मलाई फोन गर्नुपर्छ ५. यस्तो ल
बेश्या संग बिताएकाे त्याे क्षण, २ मिनेट समय दिएर अवश्य पढ्नुहाेस , एकदम चकित पर्नुहुनेछ !!

बेश्या संग बिताएकाे त्याे क्षण, २ मिनेट समय दिएर अवश्य पढ्नुहाेस , एकदम चकित पर्नुहुनेछ !!

Posted in स्टोरी
पेसाले पत्रकार दैनिक समचारको खोजिमा हिट्ने गरेको हुन्छु । पत्रकार सबैले भन्ने गर्छन आम जनता भन्दा फरक हुनु पर्छ ! हो पनि समाज सुधार्न पत्रकारले ठुलो भुमिका खेल्छ र आम समाजले पत्रकारले लेखेका समचार र लेखहरुमा विश्वास मान्छन । समाचारको खोजिमा बेश्या संग १ घण्टा बिताउदाको अनुभव सेयर गदै छु । सबैले यस बाट केही शिक्षा लिउन भन्ने उदेश्यले । २४ र २५ वर्षको लक्का जवान एक पत्रकार पारिवारीक अवस्थाले अविबाह छ । समचारको खोजिमा भर्खरै बिकशीत हुँदै गरेको बजारमै घर र्थियो । बजारका केही होटलहरुले बेश्या केटिहरु राख्न थालेको एक हुल केटाहरुको समूह बाट सुनियो । अनुभव लिने र समचार राम्रो भेटिने आसमा मेरो मिसन त्यता सुरू भयो । १५ दिनको प्रयास पछि कसै मार्फत एक यौन कर्मी केटि संग फोनमा गफ भयो । पत्रकार म = होलो यौन कर्मी = हाई म = कहाँ हो यौन कर्मी = किन ? कोहो तिमी ? म = ए म हैउ चिनिनउ म ……यो ठा
करेन्टले हात त काट्यो तर हिम्मत र साहसले रुपाको भाग्य भने काटिएन हौसला सोरुप १/१ शेयर गर्नुहोला ..

करेन्टले हात त काट्यो तर हिम्मत र साहसले रुपाको भाग्य भने काटिएन हौसला सोरुप १/१ शेयर गर्नुहोला ..

Posted in शिक्षा, स्टोरी
काठमाडौं । शारिरीकरुपमा सबल भएका मानिसहरुको लागि समेत जीवन ज्यूँनको लागि हिम्मत, साहस र क्रियाशीला चाहिन्छ । हाँस उठ्दा दिल खोलेर हाँस्नको लागि दात चाहिन्छ,कठिन बाटाहरुलाई सहज बनाउन दुई खुट्टा संगै लोरोको साथ चाहिन्छ भने दुःख पर्दा आँखाबाट बग्ने आँशु पुछ्नको लागि सुकोमल हातको आवश्यकता पर्छ । तर यी सबै नभएको अवस्थामा जीवन कस्तो होला । सम्भव छ भन्ने प्रश्नले यहाँ ठाउँ पाउनु अस्वाभाविक होइन तर सम्भव बनाउनेहरुका लागि जहाँ जे पनि स म्भव जहाँ पनि हुन्छ नै । यस्तै लेखिएको एउटा कथाकी पात्र हुन रुपा रौतार जस्ले असम्भवलाई सम्भव बनाएर सबैलाई जिउने हौसला दिएकी छिन् । एउटा दुर्घटना जस्ले उनीसंग भएका दुई हात सदाको लागि खोस्यो । कपिलवस्तुमा रहेको वालज्योति स्कुलमा पढ्दै गरेकी रुपाका बुबा वै देशिक रोजगारीका गएका थिए । २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा पुगेकी रुपा घरको माथिल्लो तल्लामा पुगेको कसैलाई