मनोरंजन Archives - E mechi
Border Point Restaurant and Cafe

मनोरंजन

गर्मी लागेपछि साथिहरुसँग यस्तो अवतारमा भेटिइन नायिका कार्की (तस्वीर सहित)

गर्मी लागेपछि साथिहरुसँग यस्तो अवतारमा भेटिइन नायिका कार्की (तस्वीर सहित)

Posted in मनोरंजन
ईटहरी/ गर्मीको मारमा सबैजना परेका छन् । यता नायिका प्रीयंका कार्कीलाई पनि यो गर्मीले सताउन छोडेन । त्यसैले गर्मी भुलाउन आफ्नो नजिकको साथिहरु संग रुपाकोट पुगेकी छिन् । पुगेर गर्मी भुलाउन रुपाकोट रिसोर्टको स्विमिङ पुलमा बिकिनी फोटो खिच्दै आफ्नो सामाजिक संजाल फेसबुक र ईन्स्टाग्राममा सार्बजनिक गरेकी छिन् । जहाँ आफू र आफ्ना साथिहरु संग मस्ती गरि गर्मी भुलाईरहेको देख्न सकिन्छ । उनको सो तस्वीरलाई उनका पति आयुष्मान देशराजले कैद गरेका हुन भनेर वुझ्न सकिन्छ । हेर्नुस् तस्वीरहरु ।
करण जोहरको फिल्मबाट डेब्यू गर्दैछिन् श्रीदेवीकी कान्छी छोरी खुसी

करण जोहरको फिल्मबाट डेब्यू गर्दैछिन् श्रीदेवीकी कान्छी छोरी खुसी

Posted in मनोरंजन
जान्ह्वी कपुरपछि अब उनकी बहिनी खुसी कपुर पनि चाँडै नै बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् । खुसी आफैंले यो कुराको जानकारी दिएकी हुन् । जान्ह्वी र खुसी नेहा धुपियाको सेलिब्रिटी टक शो ‘बिएफएफ्स विद भोग’ मा पुगे । त्यहाँ उनीहरुले आफ्ना नीजि जीवनबारे कुराकानी गरे । साथै खुसीले आफ्नो बलिउड डेब्यूको योजना पनि सार्वजनिक गरिन् । खुसीले भनिन्, ‘ म चाँडै नै बलिउडमा डेब्यू गर्नेछु । पहिलो फिल्म म करण जोहरसँग गर्न चाहन्छु । तर मलाई थाहा छ कि मेरो फिल्मको हिरो मेरो बुवाले नै छान्नुहुनेछ । किनभने उहाँ मप्रति निकै प्रोटेक्टिभ हुनुहुन्छ ।’ नेहाको शोमा खुसीले बुवासँगको सम्बन्धबारे पनि कुराकानी गरेकी छिन् । खुसी भन्छिन्, ‘म घरकी कान्छी छोरी हुँ त्यसकारण बुवाले मेरो निकै ख्याल राख्नुहुन्छ । मेरो लागि घरमा कर्फ्यूजस्तो स्थिती हुन्छ । म कहाँ छु, कोसँग छु, कहिलेसम्म बाहिर बस्नेछुलगायतका सम्पूर्ण जानकारी बु
मृत्यु अगाडी संजय दत्तकी जेठी श्रीमती ऋचाले लेखेको अन्तिम पत्र सामाजिक संजालमा भाइरल, छोरी त्रिशलाले सार्वजनिक आफ्नी आमाको अन्तिम पत्र ! (पत्रसहित)

मृत्यु अगाडी संजय दत्तकी जेठी श्रीमती ऋचाले लेखेको अन्तिम पत्र सामाजिक संजालमा भाइरल, छोरी त्रिशलाले सार्वजनिक आफ्नी आमाको अन्तिम पत्र ! (पत्रसहित)

Posted in मनोरंजन
एजेन्सी, ११ बैशाख । प्रेम, विवाह, बिछोड, सम्बन्ध बिच्छेद मात्रै नभएर जेल नेल समेत भोगेका बलिउड अभिनेता संजय दत्तको जीवन वास्तवमै उतारचढावले भरिएको छ । संजयको जीवनमा कति प्रेमिका आए त्यसको लेखाजोखा नै छैन । विवाहमा समेत ‘ह्याट्रिक’ गर्न भ्याएका भन्दै उनको मजाक समेत उडाउने गरिन्छ । ऋचा शर्मा, रिया पिल्लई र मान्यता दत्तसँग संजयले विवाह गरेका हुन् । हाल उनी मान्यतासंग सुखद दाम्पत्य सम्बन्धमा छन् । तर मान्यता भन्दा अगाडीकी श्रीमती रियासँगको सम्बन्ध भने केहि खास हुन सकेन । पहिलो श्रीमती ऋचाको मृत्यु भएपछि संजयले सन् १९९८ मा रिया पिल्लईसँग विवाह गरेका थिए । संजयले रिया पिल्लईसँगको सम्बन्ध पनि टिकाउन सकेनन् । जसको कारण सन् २००५ मा यी दुईको सम्बन्ध विच्छेद भयो । संजय दत्तको पहिलो श्रीमती ऋचा शर्माको क्यान्सरको कारण मृत्यु भएको त धेरैलाई थाहा नै होला । सँगै चलचित्रहरुमा काम गरिसकेका यी दुईक
साउथ इन्डियन फिल्ममा भिलेन भुमिका निभाउदै शाहरुख खान

साउथ इन्डियन फिल्ममा भिलेन भुमिका निभाउदै शाहरुख खान

Posted in मनोरंजन
एजेन्सी । चर्चीत बलिउड स्टार शाहरुख खान भिलेनको भुमिकामा देखिने भएका छन् । किंग खान भारतीय साउथ फिल्ममासमेत निकै रुचाइएका छन् । यसैबीच उनी साउथ स्टार विजयको फिल्म Thalapathy 63 मा भिलेनको रोल प्ले गर्नसक्ने भएको भारतीय मीडियाहरुले जनाएका छन् । फिल्ममा कुनै वलिउड एक्टरको आवश्यक्ता रहेको थियो । सोही अनुसार शाहरुख खानलाई सम्पर्क गरेपछि उनले भुमिका निभाउन सक्ने जनाएका छन् । तर यस्काे आधिकारीक पुष्टि भने भएको छैन् । शाहरुखको खानले १५ मिनेटको भुमिका निभाउने र त्यसका लागि चेन्नइ या मुम्बईमा ३-४ दिनको सुटिंग हुने जनाइएको छ । त्यस्तै शाहरुख खानले सलमानको फिल्म दबंग ३ मा समेत केमियोको भुमिका निभाउन सक्ने बताइएको छ । र यो पनि पढ्नुहोस गौरीको लागि ५ वर्षसम्म हिन्दुबाट मुस्लिम बनेका शाहरुख यस्तो छ प्रेम कहानी बलिउडका एक प्रेमील र नमुना जोडी मानिएका शाहरुख खान र गौरी खानले विवाह भएको २७ व
यी हुन् विश्वकै उत्कृष्ट फिगर भएकी मोडल, जसको तस्वीर देखेर तपाई पर्नुहुनेछ छक्क ! (तस्विर हेर्नुहोस)

यी हुन् विश्वकै उत्कृष्ट फिगर भएकी मोडल, जसको तस्वीर देखेर तपाई पर्नुहुनेछ छक्क ! (तस्विर हेर्नुहोस)

Posted in मनोरंजन
काठमाडौं – अमेरिकाकी एक मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दावी गरेकी छन् । आफ्नो सुन्दर फिगरको कारण चर्चामा रहेकी उनले सुन्दरताको कारण सबैलाई आर्कषित गर्ने गरेकी छन् । मोडल फिओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी वासिन्दा हुन् । उनको सुन्दरताको हद अन्य महिला भन्दा छुट्टै रहेको छ । जसको फिगर देखेर जो कोही पनि नहेरी बस्न सक्दैनन् । उनी आफ्नो सुन्दरताको कारण यतिबेला सामाजिक सञ्जालमा भाइरल भएकी छन् । सामाजिक सञ्जालमा उनको फिगरलाई निकै रुचाइएको छ । छोटो समयमा नै मोडलिङशुरु गरेकी उनी अहिले चर्चाको शिखरमा पुगेकी छन् । उनको फिगर्सले धेरैलाई फिदा बनाएको छ । उनले सामाजिक सञ्जालमा लाखौँ फलोअर्स पनि कमाएकी छन् ।
हनिमुन मनाउन फ्रान्स पुगेका वर्षा र सञ्जोगले शेयर गरे यस्ता रोमान्टिक तस्बिर !

हनिमुन मनाउन फ्रान्स पुगेका वर्षा र सञ्जोगले शेयर गरे यस्ता रोमान्टिक तस्बिर !

Posted in मनोरंजन
काठमाडौं – वर्ष ०७५ को प्रणय दिवसका दिन बिहे गरेका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन् ।बिहेलगत्तै फिल्मकै काम बाँकी रहेकाले धेरै समय बिताउन नपाएको यो जोडी आफ्नो वैवाहिक जीवन मा निकै खुशी छ ।नायक सञ्जोग कोइरालाको व्यवसाय पनि छ भने नायिका वर्षा राउत अहिलेकी चर्चित नायिकामा पर्छिन् । यतिबेला हनिमुनका लागि फ्रान्समा रहेका सञ्जोग कोइराला र वर्षा राउतले सामाजिक सञ्जालमा आफ्नो केही तस्वीर शेयर गरेका छन्।तस्वीरमा फ्रान्सको आइफेल टावर पनि देख्न सकिन्छ । गत वर्षको फागुनमा अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै जीवन विताउने कसम आएका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् । केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए । अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । अभिनेत्री वर्षाले पेरिस पुगेसँग
नागिन सिरियलबाट चर्चा कमाएकी मोनी रायको ‘ग्ल्यामर’ लूक भाइरल ( हेर्नुहोस् तस्वीरहरू)

नागिन सिरियलबाट चर्चा कमाएकी मोनी रायको ‘ग्ल्यामर’ लूक भाइरल ( हेर्नुहोस् तस्वीरहरू)

Posted in मनोरंजन
मुम्बई – भारतीय टिभी शो मा छाएर फ्यानको दिलमा राज गर्न सफल कलाकार मोनी राय आफ्नो रुपका कारण चर्चामा रहन्छिन् । छोटो पर्दामा आफ्नो अभिनय करिअरको शुरुवात गरेकी मोनीले फिल्म ‘गोल्ड’ बाट बलिउडमा पाइला चालेकी थिइन् । हालै उनको फिल्म ‘र’ रिलिज भएको थियो । मोनीले फिल्म र टिभी सिरियलमा काम गर्नका साथै सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् । इन्स्टाग्राममा उनले कैयन् तस्वीर र भिडियो शेयर गरेकी छिन् । यी तस्वीरलाई फ्यानले पनि निकै मन पराएका छन् ।
चर्चित बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश, पञ्जाबबाट चुनाव लड्ने

चर्चित बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश, पञ्जाबबाट चुनाव लड्ने

Posted in मनोरंजन
काठमाडौं, ११ वैशाख । भारतीय चर्चित अभिनेता सनी देवल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । भाजपाका अध्यक्ष अमित शाहको प्रस्ताव स्विकार गर्दै बलिउड अभिनेता देवल भाजपा प्रवेश गरेका हुन् । योसँगै सनी देवल पनि राजनीतिमा आउने भएका छन् । भारतमा लोकसभा चुनाव जारी रहँदा अभिनेताहरु नेता बन्ने सिलसिलालाई सन्नी देवलले निरन्तरता दिएका छन् । उनी मंगलबार औपचारिकरुपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरे । दिल्लीमा आयोजिक एक कार्यक्रममा संघीय मन्त्री निर्मला सीतारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए । उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले पञ्जाब–अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन । देवलले गत शुक्रबार पुनेमा भाजपा अध्यक्ष अमित शाहसित भेट गरेका थिए । त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गर
फ्यानलाई मन परेन निया शर्माको यो तस्वीर, सामाजिक सञ्जालमा भइन् ‘ट्रोल’

फ्यानलाई मन परेन निया शर्माको यो तस्वीर, सामाजिक सञ्जालमा भइन् ‘ट्रोल’

Posted in मनोरंजन
मुम्बई – बलिउड कलाकार निया शर्मा ‘हट’ कलाकारमध्ये एक हुन् । यी नायिका सामाजिक सञ्जालमा पनि खुबै सक्रिय हुन्छिन् । उनले सामाजिक सञ्जालमा ‘बोल्ड एण्ड सेक्सी’ तस्वीर शेयर गरिरहेकी हुन्छिन् । हालै नियाले एक तस्वीर शेयर गरिन् । तर, उक्त तस्वीरलाई फ्यानले ‘ट्रोल’ बनाइदिए । नियाले आफ्नो इन्स्टाग्राममा एक महिलाको तस्वीर पोस्ट गरिन् । जुन फोटोमा एक महिला एक कारमा पल्टेर बसिरहेकी छिन् । तस्वीरमा ठूलो पेट देखिएको छ । फोटो शेयर गर्दै उनले क्याप्सन लेखिन् – खाएपछि म यस्ती हुन्छु । यो फोटोलाई लिएर फ्यानले ट्रोल बनाएका हुन् । निया शर्माको इन्स्टाग्राममा झण्डै २ दशमलब ८ मिलियन फलोअर्स हो । कहिले टिभी शो ‘एक हजारमा मेरी बहिनी छिन्’ बाट चर्चामा आएकी निया कैयन् शोमा पनि देखिएकी थिइन् । उनको वास्तविक नाम नेहा शर्मा हो । निया उनी ‘खतरो के खेलाडी’ मा पनि देखिएकी थिइन् । नियाले आफ्नो हट र जबरजस्ती फ्
पहिला प्रचण्डकै ‘काख’, अहिले कडा–कडा जवाफ !

पहिला प्रचण्डकै ‘काख’, अहिले कडा–कडा जवाफ !

Posted in मनोरंजन
काठमाडौं । ‘नाम नहोस्, बद्नाम होस् तर गुमनाम नहोस्’ अक्सर राजनीतिकर्मी र फिल्मकर्मीमा यो भनाई प्रख्यात छ । र, यहि तरिकाका अनेक व्यवाहार देखिने पनि गरेका छन् । नेपाली राजनीतिकर्मी र फिल्मकर्मीले यो शैलीको लयलाई समातेकै छन् । त्यसमध्येकी एक हुन् रेखा थापा । उनी ख्याती कमाएकी अभिनेत्री त हुन् नै अहिले राप्रपा संयुक्तकी नेत्री पनि हुन् । मिडियामा आउने भोक उनको कम हुने गरेको छैन । कहिले फिल्म, कहिले नीजि जीवन, कहिले दिवस र उत्सबका अनेक हर्कत त कहिले राजनीतिक बयानबाजी उनका माध्यम बनेका छन् । आजभोली थापा फिल्ममा व्यस्त छैनन् । राजनीतिक बयानबाजी र मिडियाबाजीमा उनले फड्को मारेकी छन् । कुनै बेला नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डकै दलको प्रचारमा नाच्दै गाउँदै हिँडेकी थापा अहिले प्रचण्डकै आलोचनामा शव्द खर्च गर्न व्यस्त छिन् । प्रचण्डले बम पड्काएर विप्लव कहिँ पनि नपुग्ने बताएको खबर आउनासाथ