लेख रचना Archives - E mechi
Border Point Restaurant and Cafe

लेख रचना

चलचित्रमा अन्तरंग दृष्य आबश्यकता कि बाध्यता ?

चलचित्रमा अन्तरंग दृष्य आबश्यकता कि बाध्यता ?

Posted in ब्यानर न्यूज, लेख रचना
नरेन्द्रमान श्रेष्ठ पछिल्लो समयमा संचारकर्मि संगीता श्रेष्ठले देबु निर्देशन गरेको नेपालि चलचित्र कथा काठमाडोको टिजर रिलिज हुदा यसले धेरै चर्चा पायो । चलचित्रको एउटा गितमा अभिनय गरेका कलाकार प्रमोद अग्रहरि र कलाकार नायिका प्रियका कार्काीको अन्तरग दृष्य बेडसिनले भनौ अश्लिल दृष्यले निक्कै चर्चा पाएको थियो । त्यसोत चलचित्रको बारेमा कलाकारहरुको बारेमा नकारात्मक सकारात्मक टिका टिप्पणीहरु पनि नभएको हैन ।  कतिपयले यसलाइ पोर्न फिल्मसंग पनि तुलना गरे  र विश्वकै धेरै हेरिने पोर्न साइट पोर्नहवमा पनि उक्त भिडियो अपलोड हुन पुग्यो ।  तर चलचित्र निर्माण कर्ताहरुले भने यसलाइ काठमाडौको कथा हो भनेर भनिरहे । टिजर रिलिजको समयमा जति चर्चा सिनेमाले पाएको थियो चलचित्र अलमा रिलिज हुदा कहिलेले हलमा लाग्यो र कहिले हलबाट बाहिरिए दर्शकहरुले पत्तो नै पाइएन । चलचित्र ब्यापारिक हिसाबले टाय टायँ फिस भए ।
सरकार ! मेरो बा आमालाई भत्ता होईन हामी युबालाई रोजगारीको ग्यारेन्टी गर ।

सरकार ! मेरो बा आमालाई भत्ता होईन हामी युबालाई रोजगारीको ग्यारेन्टी गर ।

Posted in लेख रचना
संचार माध्यमलाई कमाइ खाने भाँडो बनाउदै केहिले - बृद्ध भत्ता बढाउछु भन्ने सरकारले बृद्ध भत्ता हटाउन लाग्यो भन्दै शिर्षक बनाए । केहिले मागी खाने भाँडो बनाउदै सरकारले - आगामी जेठबाट बृद्ध भत्ता दोब्बर बनाउदै छ भन्दै बिना पुष्टि शिर्षक लेखाए । बिना आधार , बिना भरपर्दो सुचना वा आधिकारिक स्रोत नखुलाई आफुले कुनै पनि समाचार बनाउँदा समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष कति असर पुर्याउछ भन्ने सामान्य हेक्का समेत राख्न नसक्ने वा राख्न नचाहनेले समाचारलाई अतिरन्जित र समाजलाई धमिल्याउने काम गरिरहेका छन । शिक्षा , स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु राज्यको दायित्व हो । सरकारबाट उपलब्ध भएका सेबा , सुबिधा र उपयोग बापत जनताले सरकारलाई कर तिर्ने गर्छन ।जनताले तिरेको करबाट राज्यका संरचनाहरु सुचारू हुन्छ्न । तसर्थ देशको अर्थतन्त्र र मुद्राको सन्चिती अनुसार राज्यले आफ्ना नागरिकलाई विभिन्न प्रकारका सेवा, सु
हिसाब मिल्दा मोज गर्ने नमिल्दा बलात्कार भयो भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ : सरु सुनार

हिसाब मिल्दा मोज गर्ने नमिल्दा बलात्कार भयो भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ : सरु सुनार

Posted in लेख रचना
काठमाडौँ । सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् । “बलात्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष पक्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई बलात्कार गर्‍यो भनी झूटो आरोप लगाउने महिलालाई के हुन्छ सजाय ?” सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारीरिक सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा जबरजस्ती गर्‍यो भन्दै बलात्कार मुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सरुको दाबी छ । दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर दलित महिलामा बढी रहेको बताउँछन् । उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबरजस्ती गर्‍यो, जा
जनताको आवाज बोल्ने र लेख्नेलाई हतकडी हैन सम्मान गर सरकार

जनताको आवाज बोल्ने र लेख्नेलाई हतकडी हैन सम्मान गर सरकार

Posted in लेख रचना
निर्माण सम्पन्न हुन नपाउदै कयौं पुल भत्किन्छ ।बाटो कालोपत्र हुन नपाउदै पिच उप्किन्छ । शक्ति र पहुँचको आधारमा हत्यारा र बलात्कारी हात्ती जस्तो बढेमान हुन्छ अर्को निमुखाको नाम पोतिन्छ । यहाँ कमिसन लाखबाट हैन करोड/ अर्ब र खर्बबाट शुरु हुन्छ । सरकारी संस्थान सबै घाटामा (बिधुत प्राधिकरण कुलमान आएपछि बाहेक ) चल्छन तैपनि तर २-४ अर्ब बोनस फिजारिन्छ । आबश्यकता भन्दा दश गुणा बढी खबौको सरकारी गाडी खरिद गरिन्छ आधा थन्किन्छ र केही बर्ष पछि कवाडीको मोलमा लिलामी हुन्छ ।अघिकांस ठेक्कापट्टा दादागिरी र नोटले खल्तिमा बोकेर हिडिन्छ ।बालुवाटार , गुठी , मठ मन्दिर वा सार्बजनिक जग्गा बरिस्ठहरुले हड्प्छन ।मझौलाले सेटिङ मिलाएर केही पैसो दिए जस्तो गर्छन। ट्रली बस हसुले , साझा यातायात बर्सेनि करोडौंको घाटा देखाएर हसुर्दैछन ।आयल निगम के त झन के कुरो भो र धुलोपिठो पारिरहेका छ्न ।अदालत आफ्नै ससुराली बनाए जहाँ जति
नयाँ वर्ष, पोस्टकार्ड अनि ती सायरीहरू

नयाँ वर्ष, पोस्टकार्ड अनि ती सायरीहरू

Posted in लेख रचना
सुजाता निङ्लेकु, काठमाडौँ – त्यो समय, सायद झन्डै २ दशकअघि। जब चैत महिना अन्त्य हुँदै जान्थ्यो, हरेक पसलका अघिल्तिरै सबैले देख्नेगरी नेपाली र भारतीय ‘हिरो–हिरोइन’को पोस्टकार्ड झुण्ड्याइएको हुन्थ्यो। हामी ती पोस्टकार्ड किन्थ्यौँ। अनि साथीभाइ, आफन्त र बढीजसो ‘मन परेका’हरूलाई आदानप्रदान गर्थ्याैं शुभकामनासहित। प्रायः ‘हातेपत्र’का रूपमा। र, पोस्टकार्डमा लेख्थ्यौँ सायरीहरू: ‘फूलै फूलको बगैँचामा बास्ना के लिनु र, दुःखी छ जिन्दगी उपहार के दिनु र !’ ‘वरदान हो जीवन, जसरी पनि जीउनुपर्छ हाँसो मात्र होइन जीवन, आँसु पनि पिउनुपर्छ।’… मन मिल्ने अनि आफूलाई मन पर्ने साथीहरूबीच पोस्टकार्डमा यस्तै मनका भावनाहरू लेखेर आपसमा शुभकामना साटासाट गर्थ्याैं। यो सम्झिँदा म अझै ‘नोस्टाल्जिक’ हुन्छु। र, मजस्तै अरूलाई पनि ‘नोस्टाल्जिक’ बनाउँछ होला- नयाँ वर्ष, पोस्टकार्ड र सायरीहरूले। त्यो समयमा भारतीय
सत्यकथा : तिमी कमजोर भईसक्यौ , एक मिनेट पनि टिक्न सक्दैनौ …

सत्यकथा : तिमी कमजोर भईसक्यौ , एक मिनेट पनि टिक्न सक्दैनौ …

Posted in लेख रचना
तिमी कमजोर भईसक्यौ , एक मिनेट पनि टिक्न सक्दैनौ ,उ बोल्दा बोल्दै खाटबाट जुरुक्क उठ्छे र झ्याल नजिक गएर चुरोट सल्काउछे । डिनर टाईममा छेउको कोठाभित्र छिरेका चाईनिज जोडीहरु अझैसम्म मच्चिरहेका छ्न , उनिहरुको कोठाबाट घ्याच घ्याच आवाज आईरहेको थियो । एकपल्ट फेरि कोसिस गर्छु , म उनलाई फकाउन झ्यालतिर लम्किन्छु । उ चुरोटको धुवा उडाउदै झ्यालबाहिर चिहाईरहेकी छ । समुन्द्री किनारमा एक प्रेमिल जोडी अङ्गालोमा बाधिएर चुम्बन गरिरहेका छ्न , छेवैको रेस्टुरेन्टमा मेलोडियस म्युजिक बजिरहेको छ । केटी आफ्नो हातले केटाको कपाल सुम्सुमाईरहेकी छ , केटाले एकान्तपनको मौका छोपेर केटीको बस्त्रभित्र आफ्नो हात छिराएको छ , उसको हात अध्यारोमा बाटो बिराएको यात्रुजस्तो भईरहेको छ। म बाहिरको नजरा देखेर थप रोमान्चित हुन्छु । आफ्नो हातलाई जबरजस्ती उसको तिघ्रामा लगेर रोक्छु , उ फरक्क फर्किन्छे , मलाई बेवास्ता गर्दै टेबलतिर
बिदेश को जेल बाट प्रधानमन्त्री लाइ चिठ्ठी, म बाचेर आउन पाउ । सबै नेपालीले एकचोटी पढी शेयर गर्न नभुलौ….

बिदेश को जेल बाट प्रधानमन्त्री लाइ चिठ्ठी, म बाचेर आउन पाउ । सबै नेपालीले एकचोटी पढी शेयर गर्न नभुलौ….

Posted in लेख रचना
हामि नेपाली हरु कति अभागी अर्काको देस मा गइ खुन पसिना गरि कमाउनु पर्छ ! आफ्नो देसमा केहि गरौ भने रोजगार को सिर्जना छैन ! के गर्नु अर्काको देसमा नगई आफ्ना बालबच्चा परिवार पाल्नु पर्यो ! तर बिडम्बना हामि नेपाली हरु लाइ अर्काको देस मा गैसकेपछि जे भनेनी गर्नु पर्यो आफ्नो देस जस्तो हुदैन ! र धेरै नेपालि दाजुभाई दिदि बहिनि हरु ले दुख पाउने भनेको एउटा काम मा पठाएको कामदार लाइ अरको काम मा हाल्दिने हामि नेपालि बाटै ठगिन्छौ ! त्यस्तै कति नेपालि हरुलाई त जेल मा दुख खेपेर बस्नु परेको छ ! त्यस्तै एक् नेपालि ले प्रधानमनतरी लाइ लेखेको चिठ्ठी हामि तल राखेका छौ ! कृपया पुरा पढी सक्दो सेयर गर्नुहोला ! तल को चिठ्ठी यसप्रकार छ ! यहा आयको केहि दिन सम्म त काम र माम को कुनै ठेगाना भयन तर केहि दिन पछी भने नेपाल मा गरियको करार नाम भन्दा फरक भय पनि साउदिकै जाबिराह हायल सिमेन्ट कम्पनीमा ड्राइभर काम पायको थिय सायद
कर्णालीका गरिब जनताले तिरेको करबाट किन बलात्कारी र हत्यारा पालिरहेका छौ सरकार ?

कर्णालीका गरिब जनताले तिरेको करबाट किन बलात्कारी र हत्यारा पालिरहेका छौ सरकार ?

Posted in लेख रचना
डाक्टरलाई भगवान (आस्थाको ) प्रतिमुर्ति मानिन्छ । उ तबसम्म पुज्यनिय र सम्मानयोग्य हुन्छ जबसम्म उसले आफ्नो क्षमता , सीप , ज्ञान र कर्तव्यले बिरामीको सेवा गर्छ ।अरुप्रती सदैब असल काम गर्छ ।तर त्यही डाक्टर जब क्रूर ,जघन्य र अपराधी बन्छ तब उ सामान्य कानुनी सजायको भागिदार मात्रै होइन यो धर्तीमा जनताले तिरेको करबाट उसलाई बर्सौसम्म पालिरहनु कुनै जरुरी नै हुदैन । नारायणी अस्पतालमा कार्यरत डाक्टर जस्तो मर्यादित ब्यक्ति नै आफ्नै जीवनसाथी सुनिता यादबको लागि यमराज बनेर आउन सक्छ भने सोच्नुहोस त उबाट के आशा राख्न सकिएला ?? बलात्कार र हत्या (तत्काल वा केही समयको अन्तराल पछि हुने मृत्यु ) लाई यो वा त्यो बहानामा अपराधी बाँचुन्जेल राज्यले पालिरहनु पनि अर्को कसुर नै मान्नुपर्छ । सरकारले , देशको अबस्था र परिस्थितिमा आधारित कानुन बनाउन किन खुट्टा कमाईरहेको छ ?? यदि एउटा मानिस यति क्रूर बनेर ८ महिनाकि बालिका
फेरि ठूलो भूकम्प जाला ?

फेरि ठूलो भूकम्प जाला ?

Posted in लेख रचना
वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यृ भयो। सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य भौतिक संरचना क्षति भए। भूकम्पलगत्तै सिंगो देश, दातृ निकाय एवं मित्र राष्ट्रहरू उद्धार र राहतमा जुटिरहेकै बेला विभिन्न अध्ययन, अनुसन्धान एवं विज्ञको हवला दिँदै अझ ठूलो भूकम्प आउनसक्ने खबरले सामाजिक सञ्जाल भरिए। जसले भर्खरै महाविपद् झेलिरहेका नागरिकमा झन् ठूलो त्रास पैदा ग¥यो। यो क्षेत्रमा काम गर्ने कतिपय मानिसमा पनि दुविधा देखियो। कसैले अब हाम्रो पुस्ताले यति ठूलो भूकम्प बेहोर्नु पर्दैन, लेखेरै दिन्छुसम्म भने त कसैले अर्को ठूलो भूकम्पको सम्भावना जहिले रहिरहन्छ भन्ने दाबी गरे। यसरी आफूलाई विज्ञ ठान्नेहरूबीच नै एकमत नहुँदा आम जनतामा चिन्ता अझ बढ्यो। सम्भावित महाभूक
रबिको बिरोधमा चोर औंला उठाउने दुस्साहस कुनैपनि हुक्के , टुक्के र चिलिमेको नाजायज सन्तानले गर्छ भने हातै काटेर फ्याँकिन्छ

रबिको बिरोधमा चोर औंला उठाउने दुस्साहस कुनैपनि हुक्के , टुक्के र चिलिमेको नाजायज सन्तानले गर्छ भने हातै काटेर फ्याँकिन्छ

Posted in लेख रचना
लेखिका : ज्वाला संग्रौला चुनाबको बेला एक बटुको जाँड र लुते पाडाको एक प्लेट चाम्रो सुकुटीमा आफ्नो बर्तमान र भविस्य माथी बन्चरो हानेर दुई फ्याक भएको एउटा सुरेन्द्र बस्नेत नाम गरेको बामेको उपद्र्याहा छाउरोले रबि लामिछानेलाई प्रचण्ड बारे बोलेकोमा कारबाही गरेर देखाउने रे। लु देखा हामीपनि हेर्छौं कसरी गर्छस् तैंले कारबाही! १० बर्षे जनयुद्दबाट आएको स्वतन्त्रता हो भन्दैमा तैंले मात्र कुर्लन पाउने भन्ने कुन संबिधानमा लेखेको छ? गणतन्त्रको धक्कु लाउने तँ तुलिगाँडोले नेपालको इतिहाँस पढेकै रहेनछस्, के को ठुटे राजनीति गरिबसेको ? हिजो राजतन्त्र छँदा मदन भण्डारीले राजालाई धारे हात लगाएर श्रीपेच उतारेर मैदानमा आउन चुनौति दिएका हुन् कि होईनन्? “बिसे नगर्ची” जस्तो कबिताले उतिबेला एक्लै सिंगो राजतन्त्र हल्लाएको थियो कि थिएन? “मकैको खेती “ जस्तो धरातलमा ज्वारभाटा ल्याईदिने क्रान्तिकारी पुस्तक सुब्बा