तेक्वान्डो खेलाडीहलाई विदाइ
Border Point Restaurant and Cafe

तेक्वान्डो खेलाडीहलाई विदाइ

चारआली । एक कार्यक्रमका विच तेक्वान्डो खेलाडीहलाई विदाई गरिएको छ । भुटानको राजधानाी थिम्पुमा हुने अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतियोगिता खेल्न जाने खेलाडीलाई झापा जिल्ला तेक्वान्डो संघले झापाको काँकरभिट्टामा विदाई गरेको हो ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

३३ केजी देखी ८० केजी तौल समुहमा तीन महिला र १० पुरूषले सहभमगिता जनाउने टीम प्रेम भण्डारीले वताए । प्रतियोगिता जुन १ देखी ३ तारिक सम्म भुटानको राजधानी थीम्पुमा हुनेछ । प्रतियोगितामा नेपालसहित १३ देशको सहभागिता रहनेछ ।

प्रगियोगिता दुई विधामा सञ्चालन हुने छ । ग्याम्से र ग्यारोगी गरि दुई विधामा सञ्चालन हुने वताइएको छ । नेपाली टोली विदाई कार्यक्रममा नेपाल तेक्वान्डो संघका केन्द्रय सदस्य टार्जन सुव्वा, प्रदिप श्रेष्ठ, विजय न्योपाने, वावुलाल सुव्वा, कुमार भट्टराई लगायतले खेलाडीलाई शुभकामना व्यक्त सहित विदाई गरेका थिए ।

प्रतिकृया दिनुहोस्