गर्मी लागेपछि साथिहरुसँग यस्तो अवतारमा भेटिइन नायिका कार्की (तस्वीर सहित)
Border Point Restaurant and Cafe

गर्मी लागेपछि साथिहरुसँग यस्तो अवतारमा भेटिइन नायिका कार्की (तस्वीर सहित)

ईटहरी/ गर्मीको मारमा सबैजना परेका छन् । यता नायिका प्रीयंका कार्कीलाई पनि यो गर्मीले सताउन छोडेन । त्यसैले गर्मी भुलाउन आफ्नो नजिकको साथिहरु संग रुपाकोट पुगेकी छिन् । पुगेर गर्मी भुलाउन रुपाकोट रिसोर्टको स्विमिङ पुलमा बिकिनी फोटो खिच्दै आफ्नो सामाजिक संजाल फेसबुक र ईन्स्टाग्राममा सार्बजनिक गरेकी छिन् ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

जहाँ आफू र आफ्ना साथिहरु संग मस्ती गरि गर्मी भुलाईरहेको देख्न सकिन्छ । उनको सो तस्वीरलाई उनका पति आयुष्मान देशराजले कैद गरेका हुन भनेर वुझ्न सकिन्छ । हेर्नुस् तस्वीरहरु ।

प्रतिकृया दिनुहोस्