कैचिवालिको हन्डर ठोकर अनि तनाबको वास्तविक काहाली लाग्दो कथा (भिडियो)
Border Point Restaurant and Cafe

कैचिवालिको हन्डर ठोकर अनि तनाबको वास्तविक काहाली लाग्दो कथा (भिडियो)

चर्चा पाउने निहुमा होस् या भाइरल बन्न कै लागि अचेल सामाजिक संजाल एउटा गतिलो मध्यम बनेको छ। दिनानुदिन मानिसहरुको व्यक्तिगत जीवन सामाजिक संजालमा छताछुल्ल हुन थालेको छ। यसरी कसैको जीवन सार्वजनिक भइराख्दा कतै सामाजिक संजालको दुरूप्रयोग त भैरहेको छैन ?भाइरल विषय कै कुरा गर्ने हो भने कहिले तरकारीवाली ‘कुसुम श्रेष्ठ’ त कहिले कैचिवाली ‘दिभिसा शर्मा’ जस्तै अर थुप्रै पनि केहि न केहि उपनामले चिनिरहेका छन्। सामाजिक संजालमा वाहवाहको पात्र बन्न पाउँदा त जो कोहिलाई पनि फुरुंग महसुस हुन्छ नै।

From KTM Dainik TV ! Subscribe Us for More Videos

त्यसकै विपक्षमा कालो कर्तुत पर्दाफास हुँदा हालत के होला? जनमानसले देवता मानेको पात्र दानव हो भन्ने थाहा पाउदा जनमानसको विश्वासमा कत्रो घात पुग्ला ? के फेरी कुनै ‘वली’ उपनाम पाउनेलाई आखा चिम्लेर विश्वास गर्न सक्छ जनमानसले ? वास्तविकता नलुकाउनु नै सबै भन्दा उत्तम कुरा हो। तर बेला बेलामा राम्रा व्यक्तिका पनि कालो कर्तुत भन्दै सामाजिक संजालमा आउने गर्दछन्। यस्तो एक उदाहरण हो कैचिवालीको जीवन यथार्थ। भिडीयो देखे पछि म श्रीमान हो भन्दै उनको श्रीमान पहिलो पटक मिडियामा देखापरेका छन्। यद्दपि कैचिवाली दिभिसा शर्माले अहिले सम्म आफ्नो हरिमान भएको कुराको खुलाशा कुनै पनि अन्तर्वार्तामा गरेकी छैनन्। (भिडियो)

प्रतिकृया दिनुहोस्