आक्रोशित विजय लामाले भने : देशको पक्षमा बोल्दा कारवाही गर्ने ? म डराउँदिन सत्य बोली नै रहन्छु [भिडियो हेर्नुहोस ]
Border Point Restaurant and Cafe

आक्रोशित विजय लामाले भने : देशको पक्षमा बोल्दा कारवाही गर्ने ? म डराउँदिन सत्य बोली नै रहन्छु [भिडियो हेर्नुहोस ]

नेपाल एयरलाइन्सलाई उडन नदिइएको घटना र प्रवक्ताबाट कारवाहीबारे बिजय लामाको खुलासा- चालक दलका १४ सदस्यसहित २ सय ७६ यात्रु बोर्ड गरेर उडानका लागि तयार नेपाल वायुसेवा निगमको वाइड बडी विमानको निर्धारित दुवई उडान अकस्मात रद्द भयो । समयमा जहाज उड्न नसकेपछि र एयर ट्राफिक कन्ट्रोलले राती दश बजेदेखि विहान ८ बजेसम्म एयरपोर्टको रनवे मर्मतकार्य हुने भएकाले उडानका लागि अनुमति दिन नमिल्ने बताएपछि एयरपोर्टमा हल्लिखल्लि मच्चियो ।निगमले केही यात्रुलाई होटलमा लगेर राखिए पनि सयौं यात्रु जहाजभित्रै छोडिए ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

राति ९ बजे जहाजमा चढेका यात्रुलाई भोलिपल्ट बिहान ५ः१५ मा मात्रै प्रहरीले बाहिर निकाल्यो र पछि ८ः४५ बजे मात्र जहाज उड्यो । घटनाको छानविन गर्न बनेको समितिले एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको र बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको निष्कर्ष निकाल्यो, र घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस ग¥यो । कसैका आसेपासे र पुच्छरले दोहन गर्ने दिन गए । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्