प्रदिप खड्का राम्रो हिरो अनमोल केसी राम्रो छोरो भन्ने सबी कार्की नायिका भन्दा राम्री हाँस्दा त झन लास्टै दामी [भिडियो हेर्नुहोस ]
Border Point Restaurant and Cafe

प्रदिप खड्का राम्रो हिरो अनमोल केसी राम्रो छोरो भन्ने सबी कार्की नायिका भन्दा राम्री हाँस्दा त झन लास्टै दामी [भिडियो हेर्नुहोस ]

सबी कार्की एक चिर परिचित नाम हो । चलचित्र अग्रज पत्रकारिता २०७५ बट सम्मनित उनि १५ बर्ष देखी चलचित्र पत्रकारितामा छिन । एकदम हसिलो अनि चुलबुले स्वभाबकि सबी प्रस्ट बक्ता पनि हुन । अनमोल केसी कि आमा सुस्मिता केसीसँग नजिकको सम्बन्ध रहेकी उनि सन्चिता र निखिल उप्रतिको प्रेम सम्बन्ध सबै भन्दा पहिला आफुले नै थाहा पाएको बताउछिन । अनमोल केसी राम्रो छोरा प्रदिप खड्का राम्रो हिरो अनि रवी लामिछाने राम्रो पत्रकार भन्छिन उनि । भिडियो हेर्नुहोस

From KTM Dainik TV ! Subscribe Us for More Videos

प्रतिकृया दिनुहोस्